मुख्य समाचार

लमहीमा विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा मस्यौदामाथि छलफल, सहकार्यमा जोड

देउखुरी । कारितास नेपालको आयोजनामा “स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा” सम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न कार्यशाला सम्पन्न भएको छ । कारितास नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक जनक प्रसाद शर्माले तयार पारेको मस्यौदा प्रस्तुत गर्नु...

पुरा पढ्नुहोस
गढवामा भूमिहीन कृषकलाई मौरीपालन तालिम, व्यवसायिक उत्पादनमा जोड

गढवा । दाङ देउखुरीको गढवा गाउँपालिका मा भूमिहीन कृषकलाई लक्षित गरी मौरीपालन सम्बन्धी तालिम दिईएको छ । गढवा गाउँपालिकाको कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC)को समन्वयमा आयोजित मौरीपालन तालिम पश्चात भूमिहिन किसानलाई व्यवसायिक रुपमा...

पुरा पढ्नुहोस
गढवामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

गढवा । जिल्ला सरकारी वकिल कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको सहकार्यमा “समुदायमा सरकारी वकील कार्यक्रम” शुक्रबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालय दाङका प्रमुख रत्नप्रकाश गिरीको अध्यक्षता तथा गढवा...

पुरा पढ्नुहोस
गढवा गाउँसभाको १८औँ अधिवेशन सम्पन्न, पाँच विधेयक पारित

गढवा । गढवा गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशन अन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत तथा सदस्य सचिव कृष्णप्रसाद पौड्याल,...

पुरा पढ्नुहोस
लघु उद्यम विकास कार्यक्रमले उद्यमीलाई आत्मनिर्भर बनाउँदै, बजारीकरणमा अझै चुनौती

देउखुरी ५ चैत । लमही नगरपालिकामा सञ्चालित लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छ । कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका सीपमूलक तालिमबाट हालसम्म करिब ४ सयभन्दा बढीले...

पुरा पढ्नुहोस
राप्ती २ मा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

मसुरिया ५ फागुन । दाङको राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयद्वारा आयोजित अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा गाउँपालिकाका...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, विभिन्न विधेयक पारित

मसुरिया ४ चैत । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार सम्पन्न भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँसभा/नगरसभाको (कार्य सञ्चालन) कार्यविधि, २०७६ को...

पुरा पढ्नुहोस
राप्तीका सिलाई व्यवसायीलाई स्तरवृद्धि तालिम

भालुबाङ १ चैत । दाङको राप्ती गाउँपालिकाले स्थानीय सिलाई व्यवसायीहरूको सीप तथा पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक महिने कटाई सिलाई सम्बन्धी स्तरवृद्धि सीप विकास तालिम सुरु गरेको छ । तालिमको आइतबार गाउँपालिकाका अध्यक्ष प्रकाश...

पुरा पढ्नुहोस
राप्तीमा नारी दिवसका अवसरमा पाठेघरको क्यान्सर सम्बन्धी निःशुल्क स्क्रिनिङ शिविर

सिसहनियाँ २५ फागुन । दाङको राप्ती गाउँपालिकाले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पाठेघरको मुखको क्यान्सर तथा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्क्रिनिङ तथा व्यवस्थापन स्वास्थ्य शिविर सम्पन्न गरेको छ । “सबै महिला र बालिकाको लागि अधिकार,...

पुरा पढ्नुहोस
राप्तीमा राष्ट्रव्यापी ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ : प्रथमलाई ५० हजार पुरस्कार

भालुबाङ १८ फागुन । दाङको राप्ती गाउँपालिकाले स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता फागुन २९ गते बिहान ७ बजे सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । ऐतिहासिक...

पुरा पढ्नुहोस