मुख्य समाचार

राप्तीमा द्रुत प्रतिकार्य सम्बन्धी कार्यशाला गाेष्ठी सम्पन्न

भालुबाङ २९ साउन । दाङको राप्ती गाउँपालिकामा द्रुत प्रतिकार्य सम्बन्धी एक दिने कार्यशाला गाेष्ठी मंगलबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजना एवं लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र विश्व स्वास्थ्य...

पुरा पढ्नुहोस
स्व. लोक प्रसाद भट्टराईको नाममा अक्षयकोषको लागि रकम हस्तान्तरण

देउखुरी २८ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ का स्व. लोक प्रसाद भट्टराईको १३औं दिनको पुण्य तिथि २७ गते आइतबार सम्पन्न भएको छ । स्व. लोक प्रसाद भट्टराईको १३औं दिनको पुण्य तिथिको...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्तीमा रक्तदान : २० युनिट रगत संकलन

भालुबाङ २८ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माैरीघाट सामुदायिक स्वास्थ्य इकाईमा साेमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि” भन्ने...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी राप्तीको अध्यक्षमा मन्दिप पाेख्रेल

भालुबाङ २७ साउन । अखिल क्रान्तिकारी राप्ती गाउँपालिका कमिटीको अध्यक्षमा मन्दिप पाेख्रेल सर्वसम्मत चयन हुनुभएको छ । आइतबार मसुरीयामा सम्पन्न संगठनको दाेस्राे पालिका स्तरीय सम्मेलनले अध्यक्षमा पाेख्रेललाई सर्वसम्मत चयन गरेको हाे । त्यस्तै सम्मेलनले पाेख्रेलकाे अध्यक्षतामा...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्धारा बजार अनुगमन

भालुवाङ २५ साउन । दाङको राप्ती गाउँपालिकाले गाउँपालिकाका भालुवाङ र पाखापानी बजारको अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको सहकार्यमा ती बजारको अनुगमन गरेको हो । २ दिनको अनुगमनको क्रममा...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा बुधबारदेखि बजार अनुगमन कार्य शुरु

भालुबाङ २३ साउन । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाले बुधबारदेखि बजार अनुगमन कार्य सुरु गरेको छ । राप्ती गाउँपालिकाकाे आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको सहकार्यमा अनुगमन कार्य सुरु गरिएकाे हाे...

पुरा पढ्नुहोस
राजमोद्वारा स्व. लोक प्रसाद भट्टराईको श्रद्धाञ्जली सभा

देउखुरी २३ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ का स्व. लोक प्रसाद भट्टराईको ९ औं दिनको पुण्य तिथिको अवसर पारि श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १...

पुरा पढ्नुहोस
नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । गृहमन्त्रालयका अनुसार आज बुधबार हेलिकप्टरमा पाइलट अरुण मल्ल र चार जना...

पुरा पढ्नुहोस
राप्ती ८ मा वडा स्तरीय बाल सञ्जाल गठन

भालुबाङ २३ श्रवण । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । मंगलबार भएको बालबालिकाहरुकाे भेलाबाट मुक्तिराम उपाध्यायको अध्यक्षतामा १५ सदस्य बाल सञ्जाल गठन भएको हो । सञ्जालको उपाध्यक्षमा...

पुरा पढ्नुहोस
देउखुरीकि सर्मिला पुनले अभिनय गरेको तीज गीत आफै कमाउछु, आफै रमाउँछु सार्वजनिक

भालुवाङ २२ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी सर्मिला पुनले अभिनय गरेको तीज गीत “आफै कमाउछु, आफै रमाउँछु” सार्वजनिक भएको छ । सुनिल गौतम युटुव च्यानलबाट मंगलवार बेलुका ५ बजे सो...

पुरा पढ्नुहोस