मुख्य समाचार

राप्ती ४ का वडा अध्यक्ष चौधरीको पहलमा वर्षाै पुरानो जिर्ण कल्भर्ट बन्दै

दाङ ४ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरीले वर्षाै पुरानो जिर्ण कल्भर्ट बनाउन सुरू गरेका छन् । श्रीनारायण चोक मौरीघाट देखि भानपुर जोड्ने सडक खण्डमा पर्ने बड्का...

पुरा पढ्नुहोस
लागुऔषध बाँके जिल्लाको प्रमुख सुरक्षा चुनौती, नियन्त्रण गर्न बाँके एसपी कार्की सक्रिय

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । नेपालगन्ज लागुऔषध ओसारपसार तथा सेवनको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि बाँके प्रहरीले यसलाई प्राथमिकतामा राखेर अभियान...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्न खोज्नेलाई कारवाही गर्न कार्यपालिका सदस्य हलिमको माग

भालुवाङ ३ चैत । लोक तथा दोहोरी गायक अलिफ खानले सामाजिक सञ्जालको दुरुपयोग गरि निराधार र अपमानजनक आरोप लगाएको भन्दै प्युठानको सरुमारानी गाउँपालिका गाउँ कार्यपालिका सदस्य मोहम्मद हलिमले ती आरोपको खण्डन गरेका छन् ।...

पुरा पढ्नुहोस
दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नियम विपरीत चलाएका सवारी साधनहरु धमाधम नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ । शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी...

पुरा पढ्नुहोस
ह्यान्डिल भाँचिए पनि हिम्मत नहारेका वीर बहादुर, गाउँपालिकाका कर्मचारीहरूले दिए नयाँ साइकल

भालुबाङ २९ फागुन । राप्ती गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा आयोजित साइकल दौड प्रतियोगितामा वडा नम्बर २ का वीर बहादुर कुमालले तृतीय स्थान हासिल गर्नुभयो । उहाँको त्यो जित साधारण थिएन, किनभने उहाँ पहिल्यै...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवस विशेष समारोहका साथ सम्पन्न

भालुवाङ २९ फागुन । दाङको राप्ती गाउँपालिकाले बिहीबार विशेष समारोहको आयोजना गर्दै आफ्नो नवौँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । विशेष समारोहकाे उद्घाटन प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री मेटमणी चौधरीले गर्नु भएको थियो । साे...

पुरा पढ्नुहोस
मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुन : मुख्यमन्त्री आचार्य

दाङ २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको इतिहासमै पहिलाे पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

देउखुरी २८ फागुन । लुम्बिनी प्रदेशको इतिहास मै पहिलाे पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न लुम्बिनी प्रदेशकाे राजधानीस्थल राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएकाे छ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान,...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको नवाैं स्थापना दिवसको पूर्वसन्ध्यामा दिप प्रज्वलन

भालुवाङ २८ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवाैं स्थापना दिवसको पूर्वसन्ध्यामा आज बेलुका दीप प्रज्वलन गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक सहित जनप्रतिनिधि र कर्मचारीहरूले पालिकाको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा स्थापना दिवसको अवसरमा साइकल दौड प्रतियोगिता सम्पन्न

मसुरीया २८ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा बुधबार साइकल दौड प्रतियोगिता सम्पन्न गरेको छ । “प्रकृतिसँगै दौडौँ, पर्यापर्यटन बढाएर विकासमा जुटौं” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हाे । पालिकाकाे वडा...

पुरा पढ्नुहोस