मुख्य समाचार

मुक्त कम्लहरीहरुको सञ्जाललाई पालिका र जिल्ला स्तरमा सक्रिय बनाइने

लमही ७ मंसिर । मुक्त कम्लहरीहरुको सञ्जाललाई पालिका र जिल्ला स्तरमा सक्रिय बनाइने भएको छ । युएसएआइडी, नागरिक समाज र सञ्चार एवम् द–एसिया फाउन्डेशनको संयुक्त साझेदारीमा मुक्त कम्लहरी विकास मञ्चले शुक्रवार दाङको लमहीमा आयोजना गरेको...

पुरा पढ्नुहोस
शिक्षक संगठनले बुझायो लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा ज्ञापनपत्र

भालुबाङ ७ मंसिर । एकीकृत अखिल नेपाल शिक्षक संगठनले दाङ सहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीय तहमा एकैसाथ ज्ञापनपत्र बुझाएको छ । संगठनकाे केन्द्रीय कार्यक्रम र लुम्बिनी प्रदेश परिषदको निर्णयअनुसार शिक्षक र कर्मचारीका...

पुरा पढ्नुहोस
जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य

दाङ ७ मंसिर । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८(पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मृगौला प्रत्यारोपण...

पुरा पढ्नुहोस
लालमटियामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ५० जनाले गरे रक्तदान

देउखुरी ६ मंसिर । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा बिहिबार भएको खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । जसमा १७ जना महिलाले पहिलो पटक रक्तदान गरेका थिए । राप्ती मोवाइल तथा...

पुरा पढ्नुहोस
दाङ ट्राफिक प्रमुख शाही एक्समा मोडिफाई गरेर चलाउने २२ वटा बाईक र चालकहरु नियन्त्रणमा

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन (मोडिफाई) गरेर चलाउने २२ वटा बाईक र चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले साईलेन्सर पाईपको स्वरूप परिवर्तन...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य

देउखुरी ६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिंगे–चन्द्रौटा चारलेन सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुनेगरी अघि बढाउन निर्देशन दिनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व बैंकका सिनियर ट्रान्सपाेर्ट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा प्रदेश सुशासन ऐन २०७६ को उत्तर-विधायिकी परीक्षण गर्ने

दाङ ५ मंसिर ।  लुम्बिनी प्रदेश सरकार प्रदेश मामिला तथा कानून समितिले ‘प्रदेश सुशासन ऐन, २०७६’ को उत्तर-विधायिकी परीक्षण गर्ने भएको छ । प्रदेश मामिला तथा कानून समितिले आज लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि सो...

पुरा पढ्नुहोस
राप्तीमा निशुल्क आँखा शिविर : २ सय ५ जनाकाे माेतीबिन्दुको शल्यक्रिया

सिसहनियाँ ५ मंसिर ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रकाे आयोजनामा सञ्चालित निशुल्क आँखा शिविरमा २ हजार ११ जनाको आँखा जाँच गरिएको छ भने २ सय ५ जना...

पुरा पढ्नुहोस
बाँकेको नरैनापुर बिशेष कार्यक्रममा मुख्यमन्त्रीको सम्वोधनः पिछडिएको ठाउँ र भूगोल पहिलो प्राथमिकता

बाँके ५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताउनु भएको छ । बाँकेको नरैनापुरमा नेकपा एमालेले आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै...

पुरा पढ्नुहोस
बाँकेको राप्ती नदी कटान क्षेत्रमा मुख्यमन्त्री, अल्पकालिन र दिर्घकालिन योजना निर्माण गर्ने प्रतिबद्धता

बाँके ५ मंसिर । बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधवार राप्ती नदीले कटान गरेको स्थलहरुको...

पुरा पढ्नुहोस