मुख्य समाचार
देउखुरी २८ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया मुक्तिनगर (नयाँबस्ती) स्थित सिंचाइ तथा बोरिङ योजना उपभोक्ता समिति लालमटियाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशन भु.ज.वि. महासंघका वरिष्ठ उपाध्यक्ष जुम्मन...
पुरा पढ्नुहोसदेउखुरी २८ मंसिर । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-५, मा अवस्थित सिसहनियाँ उद्योग बाणिज्य संघकाे ११औ बार्षिक साधारणसभा संघकाे सभाहल सिसहनियाँमा सम्पन्न भएकाे छ । संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख...
पुरा पढ्नुहोसमसुरिया २४ मंसिर । दाङको राप्ती गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर बुधबार खुल्ला महिला म्याराथन (दौड) प्रतियोगिता सम्पन्न गरेको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने...
पुरा पढ्नुहोसभालुवाङ २२ मंसिर । दाङमा एक जना व्यवसायी तथा कलाकारले फेसबुकबाट आएको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी रामु सुनामले फेसबुकमा विभिन्न हास्य विधाका भिडियो...
पुरा पढ्नुहोससिसहनियाँ २२ मंसिर । दाङको राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले घरमै भर्मी कम्पोस्ट (गड्यौला) मल उत्पादन गर्दै कृषिमा आत्मनिर्भरता र उदाहरणीय नेतृत्व प्रस्तुत गर्नुभएको छ । सार्वजनिक जीवनको दैनिक व्यस्तता हुँदाहुँदै पनि उहाँले गत...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेशको दाङ देउखुरीस्थित राप्ती गाउँपालिका–३ मसुरीयामा सव–डिभिजन बन कार्यालय भवन निर्माण कार्यको विधिवत् शिलान्यास गरिएको छ । मंसिर १७ गते आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन मन्त्रालयका माननीय मन्त्री देउकरण प्रसाद कलवार...
पुरा पढ्नुहोसमसुरिया १८ मंसिर । दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्न ७ सदस्यीय समिति गठन गरेको छ । मंगलबार बसेको गाउँकार्यपालिका बैठकले उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा समिति बनाएर ३० दिनभित्र आवश्यक व्यवस्था मिलाउने...
पुरा पढ्नुहोसभालुबाङ १८ मंसिर । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकले आफ्नै जिम्मेवारीतर्फ कदम अघि बढाउँदा मात्र समाज र देशको विकास सम्भव हुने बताउनु भएको छ । मंगलबार भालुबाङमा सुरु भएको ‘आधारभूत सिकाइका लागि ठूली...
पुरा पढ्नुहोसभालुबाङ १८ मंसिर । अभिभावकले आवश्यक समय, मार्गदर्शन र निगरानी नदिँदा बालबालिकाको सिकाइ र व्यवहारमा कमजोर हुने जोखिम बढ्ने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभएको छ । दाङको गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको...
पुरा पढ्नुहोसभालुबाङ १८ मंसिर । नि:शुल्क शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर अपेक्षित रूपमा सुधार हुन नसकेको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारूले बताउनुभएकाे छ । दाङको गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना...
पुरा पढ्नुहोस









