मङ्लबार, कार्तिक १९, २०८२

सन्दीपलाई गौशाला वृत्तमा राखियो, त्यहीँबाट कारबाही सुरु हुने

नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ ।

कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरेलगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

प्रहरीका अनुसार जुन ठाउँमा उजुरी परेको हो, सोही स्थानवाट कारबाही प्रक्रिया सुरु गरिनेछ ।  पक्राउ परेलगत्तै उनीमाथि प्रहरी कारबाही सुरु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation