मुख्य समाचार
सिसहनियाँ २० कार्तिक । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीले शिवसवरी धामको विकासका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाले आयोजना गरेको संयुक्त पुजा, डुंगा उद्घाटन...
पुरा पढ्नुहोसगढवा २० कार्तिक । दाङको गढवा गाउँपालिकाले जाजरकोट भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने...
पुरा पढ्नुहोसजाजरकोट २० कार्तिक । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भुकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ...
पुरा पढ्नुहोसभालुवाङ २० कार्तिक । भुकम्प पिडित सहयोगार्थ राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकम आजबाट राहत संकलनमा खटिने भएका छन् । चेम्बरको आयोजनामा राप्ती उद्योग व्यापार संघ, राप्ती प्रेस मञ्च, देउखुरी टुडे डटकम...
पुरा पढ्नुहोसदेउखुरी । दाङको भालुवाङमा भूकम्पबाट घाइतेहरुको उपचारमा समस्या नहोस् भनेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । भूकम्पमा परि घाइतेहरुको उपचारमा रगतको अभाव हुन नदिन केहि हदसम्म कम गर्ने उद्देश्यले आइतवार दाङको भालुवाङमा रोटरी क्लव अफ...
पुरा पढ्नुहोसदाङ १९ कार्तिक । दाङको राप्ती गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रका नागरिकहरुलाई तत्काल राहत स्वरुप एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाकाे आईतवार बसेको कार्यपालिकाकाे आकस्मिक बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरु प्रति भावपूर्ण...
पुरा पढ्नुहोसगढवा १९ कात्तिक । कात्तिक १७ गते जाजरकोटको रामिडाडालाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गढवा गाउँपालिकामा सरोकारवालाहरुको बैठक बसिरहेको छ । गढवा गाउँपालिका स्तरिय स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष यमनारायण...
पुरा पढ्नुहोसगढवा । माओवादी केन्द्र गढवा गढवा गाउँपालिका कमिटीले जाजरकोटका भुकम्प पिडितका लागि राहत संकलन गर्ने निर्णय गरेको छ । शनिबार माओवादी केन्द्र गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरेको अध्यक्षतामा बसेको आपतकालीन बैठकले जाजरकोटका भुकम्प पिडितहरुको...
पुरा पढ्नुहोसजाजरकाेट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेका थिए । कर्णालीका मुख्यमन्त्री शर्माले तत्काल स्वास्थ्यकर्मीको आवश्यकता...
पुरा पढ्नुहोसगढवा १७ कार्तिक । दाङको गढवा गाउँपालिकाले टिपिएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई दुई दिने प्रविधि तालिम दिन सुरु गरेको छ । गढवा गाउँपालिका कृषि विकास शाखाले प्राविधिक र कृषकको उपस्थितमा टिपिएस...
पुरा पढ्नुहोस









