मुख्य समाचार
गढवा २२ असोज । गढवा गाउँपालिकाले चाडपर्व नजकिदै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न गढवामा बजार अनुगमन गरेको छ । चार्डपर्वको समयामा कालो बजारी नियन्त्रण गर्न अनुगमन अभियान नै चलाएको छ । सोमबार उपभोक्ता...
पुरा पढ्नुहोसदाङ २२ असोज । दाङ्गमा एकै रातमा अवैध रूपमा झण्डै दुई सय बढि रुख ढालीएका छन् । घोराही उपमहानगरपालिका १ र बंगलाचुलीको सीमा जोड्ने सुवा खोला क्षेत्रको राष्ट्रिय वनमा असोज १७ गते झण्डै दुई सयको...
पुरा पढ्नुहोसभालुवाङ २२ असोज । पत्रकार ओमप्रकाश गुप्ताले आफ्नो ३७औँ जन्मउत्सव एक आश्रममा सहयोग गरेर मनाउनु भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ निवासी पत्रकार गुप्ताले आफ्नो जन्मउत्सवको अवसरमा राप्ती गाउँपालिका ८ पिपरीमा रहेको...
पुरा पढ्नुहोसकाठमाडौं । प्यालेष्टाइन र इजरायलको युद्धमा परी १० जना निर्दाेष नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । इजरायलमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले सुतिरहेकै अवस्थामा बमबारीमा परेर ज्यान गुमाएका हुन् । तेल अभिभस्थित इजरायलका लागि नेपाली दूतावासले १०...
पुरा पढ्नुहोसदेउखुरी २१ असाेज । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ्य चाैकी सिसहनियाँमा फार्मेसी सेवा सुरु भएको छ । फार्मेसी सेवा नहुँदा स्वास्थ्य चाैकीमा उपचारका लागि आउने बिरामीहरुलाई असुविधा भए पछि पालिकाले फार्मेसी...
पुरा पढ्नुहोसदेउखुरी २१ असाेज । संघीय संसदमा दर्ता हुन लागेको संघीय निजामती सेवा ऐनमा आफूहरुकाे माग नसमेटेकाे भन्दै केन्द्रीय संघर्ष समितिद्वारा काठमाडौं केन्द्रित आन्दोलन प्रति एक्यवद्धता जनाउँदै राप्ती गाउँपालिका स्तरीय निजामती कर्मचारी संघर्ष समितिले अनिश्चीतकालिन...
पुरा पढ्नुहोसभालुवाङ २१ असोज । श्रीधर कडेल पछिल्लो समय युवा पुस्ताले रुचाएका गायक तथा मोडेल हुन् । दाङ तथा देउखुरीको पूर्वी क्षेत्र लुम्बिनी प्रदेशको राजधानीस्थल समेत रहेको दाङ देउखुरीको राप्ती गाउपालिका १ पाखापानीलाई आफ्नो कर्मथलो...
पुरा पढ्नुहोसलमही २० असोज । दाङको लमही स्थित इलाका प्रशासन कार्यालयमा सेवाग्राहीहरूले निकै सास्ती खेप्नुपरेको छ । घाम लाग्दा होस् या पानी पर्दा होस् छाता ओढेर कार्यालय बाहिर २ वटा फाँटको झ्यालबाट सेवा लिनुपर्ने बाध्यता रहेको...
पुरा पढ्नुहोसदाङ २० असोज । राष्ट्रिय जनमोर्चा दाङको संगठन निर्माण अभियान अन्तर्गत घोराही उपमहानगरपालीका २ को वडा भेला सम्पन्न भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले ज्ञानबहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यीय वडा समिती...
पुरा पढ्नुहोसलमही १९ असोज । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति देउखुरीको शुक्रवार दाङको लमहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति देउखुरीले लमहीमा आयोजना गरेको वर्तमान राष्ट्रिय संकट र समाधान विषयक अन्तरक्रिया...
पुरा पढ्नुहोस









