मुख्य समाचार

गढवा स्थानीय वन महासंघको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न

गढवा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय वन महासंघ गढवा दोस्रो साधारण सभा तथा अधिवेशन गढवा-३ गोबरडियामा बिहिवार सम्पन्न भएको छ । गढवा स्थानीय वन महासंघका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा गढवा गाउँपालिका...

पुरा पढ्नुहोस
राप्ती सामुदायिक वनको विशेष साधारणसभा सम्पन्न

भालुवाङ । राप्ती गाउँपालिका १ भालुवाङस्थित राप्ती सामुदायिक वन उपभोक्ता समुहको विशेष साधरण सभा आज भालुबाङमा सम्पन्न भएको छ । विशेष साधरण सभाले विगत ६ महिना अघि देखि राप्ती गाउँपालिका कार्यालय मसुरियाले समुदायिक वनको स्वीकृत...

पुरा पढ्नुहोस
पाखापानीमा कृष्णसेन इच्छुक स्मृति प्रतिष्ठानको भवन निर्माण हुँदै

देउखुरी । सहिद कृष्णसेन इच्छुक स्मृति सञ्चार प्रतिष्ठानको भवन निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका १ पाखापानी स्थित १ नम्बर इन्टेक छेउमा भवन निर्माण गर्न थालिएको हो । उक्त...

पुरा पढ्नुहोस
राप्तिमा ३१४ जनाले गरे नि:शुल्क आँखाको शल्यक्रिया

दाङ । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दाङको राप्ती गाउँपालिकामा स्थापना गरिएको आँखा उपचार केन्द्र सन्चालनमा आएको छ । राप्ती गाउँपालिकाको सिसहनियाँमा स्थापना गरिएको ‘तिलगंगा सर्जिकल आँखा केन्द्र’ले मोतीबिन्दुको निःशुल्क सल्यक्रिया गरेर सेवा सुरु...

पुरा पढ्नुहोस
गढवामा अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सरफ बनाउने तालिम

गढवा । दाङको गढवा गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुका लागी संचालन सात दिने लुगा धुने सर्फ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण कार्यक्रम सुरू भएको छ । गढवा गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ बाट...

पुरा पढ्नुहोस
महशुल नबुझाएको भन्दै लुम्बिनी प्रदेशसभाको बिजुली काटियो

दाङ । लुम्बिनी प्रदेश सरकारको विद्युत काटिएको छ । प्रदेश सभा भवनमा सोमबारको बैठक बस्नुअघि विद्युत काटिएको थियो । १ बजे प्रदेशसभा बैठक बस्ने सूचना थियो । विद्युत काटिएकै कारण ४५ मिनेट ढिलो बैठक...

पुरा पढ्नुहोस
करोडौँ रुपैयाँ लागतको पुल प्रयोगमा आएन

देउखुरी ।  दाङको लमही नगरपालिका ८, सतबरियाबाट राजपुर गाउँपालिका जोड्ने पुल निर्माण भएको लामो समयसम्म पनि प्रयोगमा आउन सकेको छैन । जग्गा विवादका कारण निर्माण सम्पन्न भएको पुल प्रयोगमा नआएको हो । पुल निर्माण कार्य...

पुरा पढ्नुहोस
फोहोर व्यवस्थापनमा सहयोग गर्न सरोकारवालाहरूलाई अध्यक्ष विष्टको आग्रह

भालुवाङ ।  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनमा सरोकारवाला निकायहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । आइतबार राप्ती गाउँपालिका १ नम्बर वडा कार्यालयले भालुवाङमा आयोजना गरेको फोहोर मैला व्यवस्थापनका विषयमा सरोकारवालाहरू सँगको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
नेरूडे लघुवित्त उपशाखा लालमटियाद्वारा वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

देउखुरी । नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा कार्यलय लालमटियाले  नेरूडेको प्रतिबद्धता वित्तिय साक्षरता र उद्यमशीलता भन्ने मुल नाराका साथ आईतवार राप्ती उघोग वाणिज्य संघको सभा हल भालुबाङमा वित्तिय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख...

पुरा पढ्नुहोस