मुख्य समाचार
सिसहनियाँ । दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँका अमृत रावत र विशाखा रावतले स्वर्गीय बुवा बसन्तकुमार रावतको संझनामा शनिवार लठ्ठहवामा स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । स्वर्गीय बसन्तकुमार रावतले सिसहनियाँ बजारमा सञ्चालन गरेको विष्णु वि. मेडिकल...
पुरा पढ्नुहोसगढवा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।त्रिविअन्तर्गत सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो । बाँकी...
पुरा पढ्नुहोसदेउखुरी । नर्ती खानेपानी तथा सरसफाइ उपभोक्ता समुहको आयोजनामा उपभोक्ताहरु संग १ दिने सचेतना मुलक कार्यक्रम लमही नगरपालिका १ नर्तिमा रहेको सुर्य बिनायक मा वि नर्तिमा शनिवार सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन...
पुरा पढ्नुहोसपर्सा । बिरगंज भन्सार कार्यालयमा पहिचान खुल्ने परिचयपत्र सहित यात्रु शाखा कार्यालयमा १५ देखि १८ वर्ष सम्म काम गर्दै आएका भन्सार एजेन्टहरुलाई बिरगंज भन्सार सशस्त्र इन्सपेक्टर भट्टले एजेन्टहरुले महिनाको १० हजार नदिए पछी बिरगंज...
पुरा पढ्नुहोसगढवा । जनता बहुमुखी क्याम्पस गढवा दाङमा क्रियाशिल ६ विद्यार्थी संगठनहरु साझा रुपमा जाने निर्णय भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा...
पुरा पढ्नुहोसमसुरिया । नेपाल कराते महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार राप्ती गाउँलालिकाकाे सभा हल मसुरियामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले...
पुरा पढ्नुहोसआइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल विजयी भएकाे छ । यूएई विरुद्धको निर्णायक म्याचमा अभूतपूर्व प्रदर्शन गर्दै नेपाल विजयी भएकाे हाे । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय...
पुरा पढ्नुहोसभालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालित पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवलाई बुधवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । “कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि...
पुरा पढ्नुहोसगढवा । गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधवार समापन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा...
पुरा पढ्नुहोसभालुवाङ ३० फागुन । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको मंगलवार बाह्रौं दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मञ्च तताएका छन् । “कृषि उद्योग, व्यापार तथा...
पुरा पढ्नुहोस








