मुख्य समाचार

स्थानीय तहको सेवा प्रभावकारी बनाउन गढवामा ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु

गढवा । स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि गढवामा सुरु भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ...

पुरा पढ्नुहोस
देउखुरी व्यापी टि -२० नकआउट क्रिकेट प्रतियोगिता शुरु

भालुवाङ । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर १ काे पाखापानी क्रिकेट मैदानमा शुक्रबार देखि देउखुरी व्यापी टि -२० नकआउट क्रिकेट प्रतियोगिता शुरु भएको छ । राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीकाे...

पुरा पढ्नुहोस
पाँचौं राप्ती लुम्बिनी प्रादेशिक महोत्सब २०७९ उद्घाटन, भालुवाङमा स्वर्गद्धारी स्वागतगेट निर्माण गर्ने मन्त्री यादवको प्रतिबद्धता

भालुवाङ । राप्ती उद्योग वाणिज्य संघ भालुबाङले आयोजना गरेको पाँचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि, पर्यटन तथा व्यापारिक महोत्सब २०७९ को उद्घाटन गरिएको छ । कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान पाँचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन प्रक्रिया शुरू, ऐरावती क्याम्पस लालमटियामा ७ संगठन दर्ता, नेवी संघले गर्यो सुरुमा विध्यार्थी संघको दर्ता

देउखुरी । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन नजिकिए संगै जिल्लाका क्याम्पसहरुको चहलपहल वढ्न थालेको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि सबै विद्यार्थी संगठनहरूले आ-आफ्नो तयारी थालेका हुन् । त्यसै गरि जिल्ला भित्र...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको सुन्दरपुर खेलमैदानमा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ काे आयोजनामा बिहीबार देखि वडा स्तरीय फुटबल प्रतियोगिता कार्यक्रम सुन्दरपुर खेलमैदानमा शुरु भएको छ । खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे ।...

पुरा पढ्नुहोस
राजधानी व्यवस्थापनको कार्यप्रति मुख्यमन्त्रीद्वारा चासो व्यक्त पूर्वाधार निर्माणलाई तीब्र बनाऔं : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनको कार्यलाई तीब्र बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिनुभएको छ । प्रदेश पूर्वाधार विकास समितिको १४ औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी संरचना निर्माणको...

पुरा पढ्नुहोस
नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको हो : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको भएको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको प्रतिजैविक प्रतिरोधसम्बन्धि अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘जनतालाई निरोगी बनाउने दायित्व...

पुरा पढ्नुहोस
बालविवाह, बालश्रम, मानव बेचबिखन तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम गढवामा सम्पन्न

गढवा । गढवा गाउँपालिकाको आयोजनामा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम बुधबार गढवा ३ को सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा सम्पन्न भएको छ। सरस्वती माध्यमिक बिद्यालय...

पुरा पढ्नुहोस
भालुवाङ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने

भालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालन हुन लागेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने...

पुरा पढ्नुहोस
छोराहरुले पूरा गरिदिए बुवाको सपना

देउखुरी । घोराही उपमहानगर पालिका १ साइपुर निवासी स्वर्गीय हुकुमानन्द पन्तको सपना थियो सिवालय मन्दिर निर्माण गर्ने तर सपना पूरा नहुँदै उनको निधन भयो । तर उनको सपना छोराहरुले पूरा गरिदिएका छन । राप्ती गाउँपालिका...

पुरा पढ्नुहोस