मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । उक्त पार्टीको जारी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन् । गृहमन्त्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहालसँग रविको भेट, गृहको साटो भौतिक मन्त्रालयको अफर

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा प्रधानमन्त्री दाहालले गृह मन्त्रालय दिन नसकिने र त्यसको साटो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका छन् ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको छैठौं स्थापना दिवस मनाइयो

दाङ । लुम्बिनी प्रदेशले विविध कार्यक्रम गर्दै शनिबार छैटौं स्थापना दिवस मनाएको छ । दाङको देउखुरीमा विभिन्न झाँकी र र्‍यालीसहित प्रदेशको स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले संविधानको पूर्ण कार्यान्वयन...

पुरा पढ्नुहोस
५ वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्नेछौं : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षभित्र प्रदेशवासीलाई समृद्ध प्रदेश हस्तान्तरण गर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘हामीसँग धेरै सम्भावनाहरु छन् ।...

पुरा पढ्नुहोस
राप्तीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु हुँदै

भालुवाङ ।  दाङको राप्ती गाउँपालिकामा माघ २६ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु हुने भएको छ । शुक्रबार पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा पालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको छैठौं स्थापना दिवस आज मनाइदै

भालुवाङ ।  लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइदैछ । प्रदेशको स्थायी राजधानी राप्ती गाउंपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश प्रमुख अमिक शेरचनलाई दिउसो १ बजे सलामी अर्पण गरेपछि स्थापना दिवस...

पुरा पढ्नुहोस
नागरिकको शान्ति सुरक्षा दाङ प्रहरीको अभूतपूर्व सफलता एसपी वीरबहादुर वली

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई आए पछीको १२ जिल्लाका प्रहरी प्रमुख हरुलाई निर्देशन पछी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी...

पुरा पढ्नुहोस
हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं ।  सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज दायर गरेको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति...

पुरा पढ्नुहोस
गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको सहकारी व्यवस्थापनद्वारा तालिम सुरु, तालिम सञ्चालनका लागी दस सदस्यीय समिति गठन

गढवा । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापन तालिमको सुरु गर्ने निर्णय गरेको छ । शुक्रवार सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा बसेको बैठकले सहकारी व्यवस्थापन तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।...

पुरा पढ्नुहोस
मधेस प्रदेश : मन्त्रीद्वारा शपथ ग्रहण, माओवादी सरकारमा सहभागी भएन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले मन्त्रीमण्डलमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीहरूलाई सहभागी गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सहभागी मन्त्रीहरूले आजै शपथसमेत लिएका छन्...

पुरा पढ्नुहोस