मुख्य समाचार
लुम्बिनी प्रदेशमा सरकार विस्तारमा ढिलाइ भएको छ । लिला गिरी मुख्यमन्त्री नियुक्त भएको करिब महिना पुग्दा समेत सरकार विस्तार हुन सकेको छैन । नियुक्त भएका दुई मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छैनन् एमाले संसदीय दलका नेता...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको भन्दै आफूलाई अभिमन्यु नभएको बताएका छन् । आफ्नो मौनता...
पुरा पढ्नुहोसकाठमाडौं । फागुन ५ गतेबाट प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले प्रचारप्रचार सुरु गरिसकेको छ । तर, सोही मितिमा प्रदर्शन हुने तय भएको फिक्स ‘परदेशी २’को टिम भने गुमनाम छ । रिलिजको छाँटकाँट नदेखाएपछि प्रकाश...
पुरा पढ्नुहोसबागलुङ । बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका जिसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइते जिसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले...
पुरा पढ्नुहोससिसहनिया । दाङ देउखुरी स्थित सिसहनियाँ बजारको नाम आफू खुसी परिवर्तन गरि कालापानी राखिएको छ । लमही- भालुवाङ सडक खण्डको मध्य भागमा पर्ने सिसहनियाँ बजार अहिले पनि सिसहनियाँ बजारकै नामबाट परिचित छ । तर राप्ती...
पुरा पढ्नुहोसदाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारमा स्कुल बसको ठक्करबाट एक जना शिक्षक घाइते भएका छन् । आज विहान ५ :३० बजेको समयमा पुर्व देखि पश्चिम जाँदै गरेको रा १ क १०३५ नम्बर रोजी बड्स...
पुरा पढ्नुहोसगढवा । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सोमवार गढवामा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । अख्तियार दुरुपयोग...
पुरा पढ्नुहोसपाकिस्तानको पेशावरमा एउटा मस्जिद भित्र भएको बम विस्फोटमा कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् । उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति तोक्ने तयारी गरेको छ । फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने तयारी गरिएको आयोग स्रोतले जानकारी दिएको छ । ‘फागुन २५ मा राष्ट्रपति निर्वाचन र चैत पहिलो साता उपराष्ट्रपति निर्वाचन...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । सहिद दिवसको अवसरमा सोमबार सन्देशमार्फत उनले ज्ञात-अज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । सन्देशमा भनिएको छ,...
पुरा पढ्नुहोस









