मुख्य समाचार
गढवा गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिता बुधबारदेखि गढवामा सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ३ का वडाध्यक्ष तुलसी राम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा...
पुरा पढ्नुहोसब्यांकर्सको संस्था नेपाल ब्यांकर्स संघको बुधबार बसेको बैठकले माघमा मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतमा झार्ने निर्णय गरेको हो । यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.३३ प्रतिशत थियो । ब्यांक तथा वित्तीय संस्थामा तरलताको स्थितिमा सुधार हुँदै...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले...
पुरा पढ्नुहोसकाठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा...
पुरा पढ्नुहोसगढवा । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार नि:शुल्क साइकिल वितरण गरेको छ । मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो । गढवा गाउँपालिका वडा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पन्न भएको दावी गर्दै त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । यस्तो कुरा मुख्यमन्त्री केसीले आफ्नो १८ महिने कार्यकालमा प्रदेशबासी जनताको समृद्धका लागि...
पुरा पढ्नुहोसबाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किने स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिइएको छ । सो अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश मन्त्री परिषद्कोको अन्तिम बैठक आज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ । बैठकले राजधानी क्षेत्रको रोक्का जग्गा फुकुवा बाहेक सात वटा निणर्य गरेको सरकारका प्रबक्ता तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी...
पुरा पढ्नुहोसलमही । केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको बिबाद साम्य भएको छ । बिवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्ष...
पुरा पढ्नुहोसउसलाई फाईदा भयो मलाई हानी भयो पोखरा हुँदाहुँदै काठमाडौ राजधानी भयो सोचे जस्तै सफर भेटिएन कहिल्यै पनि पीडा दर्ता भयो खुशी सबै चलानी भयो ।। ...
पुरा पढ्नुहोस









