मुख्य समाचार
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेशी तोकिएको छ । नबालिका जबरजस्ती बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता...
पुरा पढ्नुहोसकाठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहानदेखि हुस्सु कुहिरो लागेकाले उडान तथा अवतरण हुन नसकेको हो । खराब मौसमका कारण...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । संसदको ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि बिहान १२ बजे सर्वदलीय बैठक आव्हान गरेका हुन् । राणाले प्रतिनिधि सभाका अरू...
पुरा पढ्नुहोसदाङ । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या घटेको छ । ...
पुरा पढ्नुहोसगढवा गाउँपालिका भित्र रहेका २५ वटा सामुदायिक बिद्यालयहरुको जग्गाहरु कुल ९१ बिगाह ७ कठ्ठा ८ धुर मालपोत कार्यालय लमही दाङमा सुचिकृत गरिएको छ । गढवा गाउँपालिकामा गठित सामुदायिक विद्यालय जग्गा ब्यवस्थापन समितिले मंगलवार गढवा गाउँपालिकामा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ...
पुरा पढ्नुहोसकाठमाडौँ । सर्वोच्च अदालतले चितवन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ । लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उनको शपथमा रोक लगाउन माग...
पुरा पढ्नुहोसचीनसँगको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालनको वातावरण बनाउन पहल गर्न माग गर्दै बागमती प्रदेशका सांसद्हरूसहितकाे टाेलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका हुन् । देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन् । निर्वाचन समिति स्रोतका अनुसार देउवाको...
पुरा पढ्नुहोसदाङको राप्ती गाउँपालिका भित्र रहेका क्रियाशिल राजनैतिक दलहरूको सर्वदलीय बैठक मंगलबार गाउँपालिकाकाे कार्यालय मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले राप्ती गाउँपालिका वडा नं. ४ को श्रीनारायण चोक माैरीघाट देखि...
पुरा पढ्नुहोस









