मुख्य समाचार

महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन...

पुरा पढ्नुहोस
सुकुम्वासी बस्ती हटाउन नदिन खुकुरी लिएर प्रदर्शनमा उत्रिए स्थानीय

काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा स्थिति तनावग्रस्त बनेको छ । सोमबार काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् । स्थानीय खुकुरी समेत लिएर प्रदर्शनमा...

पुरा पढ्नुहोस
घोराही-तुलसीपुर चार लेन सडक पन्ध्र दिनभित्र सुरु नगरे ठेक्का रद्द गरिने

दाङ । घोराही तुलसीपुरको फोरलेन सडकको काम १५ दिनभित्र अगाडी नबढाए ठेक्का संम्झौता रद्ध हुने भएको छ । सडक निर्माणको बिषयमा भईरहेको ढिला सुस्तिका सम्बन्धका दाङ क्षेत्र नं.२ बाट नवनिर्वाचित सांसद रेखा शर्मा र प्रदेश...

पुरा पढ्नुहोस
‘दुई नम्बरी’ निर्माताले ‘हात्तीछाप’ चलचित्र बनाउने

यस वर्षको सफलमध्येको चलचित्र ‘दुई नम्बरी’ का निर्माता किरण नेपाली नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् । निर्माता नेपालीले ‘हात्तीछाप’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् । यसअघि घोषणा गरेको ‘पोई पयो बुढो’ को छायांकन...

पुरा पढ्नुहोस
सञ्चारमैत्री देउसी भैलोबाट संकलित रकमले बाढी पिडितलाई राहत वितरण

दाङको देउखुरीमा सञ्चारमैत्री देउसी भैलोबाट संकलित रकमले बाढी पिडितलाई राहत स्वरुप फाइबर सिरक, तन्ना र यातायात खर्च वितरण गरिएको छ । राप्ती प्रेस मञ्च र समावेशी रेडियो राप्ती स्रोता क्लबको सहकार्यमा देउसी भैलो मूल आयोजक...

पुरा पढ्नुहोस
बिनोद चौधरीद्वारा हृदयेश त्रिपाठि फराकिलो मतान्तरले पराजित

उद्योगपति तथा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर पश्चिम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । चौधरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीसँग सात हजार १५१ मतान्तरले विजयी भएका हुन्...

पुरा पढ्नुहोस
चुनाव जितेसँगै रवि लामिछानेले मागे भ्रष्टाचारीका सूचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेसँगै भ्रष्टहरुबारे सूचना मागेका छन् । चितवनस्थित विभिन्न स्थानमा गरिने धन्यवाद सभामा सुझाव माग्न बाक्सा नै राखिएको जानकारी दिँदै लामिछानेले भ्रष्टाचारबारे सूचना माग गरेका हुन् । ‘मेरो सभा...

पुरा पढ्नुहोस
चितवन–२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९...

पुरा पढ्नुहोस
जुम्लामा जितेपछि शाहीले भने- ‘भ्रष्टचार गर्दिनँ, गर्न पनि दिन्नँ’

जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताए । निर्वाचित भएपछि विजय र्‍यालीको...

पुरा पढ्नुहोस
फागुनभित्रै सबै सरकारी सवारीले इम्बोस्ड नम्बर जडान गर्नुपर्ने

यातायात व्यवस्था विभागले आगामी फागुनभित्रै सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने निर्णय गरेको छ । विभागले फागुन २०७९ भित्रै संघ, प्रदेश र स्थानीय तह, संस्थानसहितका सबै तहमा सञ्चालन हुने सरकारी सवारी साधनलाई इम्बोस्ड...

पुरा पढ्नुहोस