मुख्य समाचार
काठमाडौं ७ को प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहान १० बजेसम्मको परिणाम हेर्दा ३ सय ७५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायम रहेको छ । यस्तै दोस्रोमा एमालेको सूर्य चिन्हले ३ सय ४ मत पाएको छ...
पुरा पढ्नुहोसआइतबार भएको निर्वाचनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा कम मत रोल्पा र धेरै मत पश्चिम नवलपरासीमा खसेको छ । रोल्पामा ४६ दशमलव ३८ प्रतिशत मत खस्दा पश्चिमनवपरासीमा ७२ प्रतिशत मत खसेको हो । स्थानीय निर्वाचनभन्दा...
पुरा पढ्नुहोसनेकपा एमाले गोरखा जिल्ला कमिटीले आइतबार भएको निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । सत्ता गठबन्धनबाट गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मत झार्ने काम भएको एमालेले दाबी...
पुरा पढ्नुहोसबाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलबाट प्रहरीको इन्सास राइफल लुटिएको छ । गोली लोड गरिएको राइफल मतपेटिका लुट्न आएकै समूहले खोसेर लगेको र अझैसम्म फेला नपरेको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताएका छन्...
पुरा पढ्नुहोसडडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निर्वाचन सकिएपनि बक्सको सुरक्षा गरिनुपर्ने अवस्था रहेको भन्दै स्थानीयसँग सहयोग मागेका छन् । उनले प्रशासनले मतदान भएका बाकसहरु एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको दाबी गर्दै सहयोग मागेका हुन्...
पुरा पढ्नुहोसप्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको सूचना संकलनका लागि मतदान स्थल पुगेका पत्रकारहरुलाई अवरोध गरेकोप्रति पत्रकार महाँसंघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दाङको बिभिन्न मतदान स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न, फोटो खिच्न र समाचार संकलन...
पुरा पढ्नुहोसनिर्वाचन कार्यालय दाङमा आइतबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरले ६३ प्रतिशतसम्म मत खसेको हुनसक्ने अनुमान गरिएको बताएका छन् । दाङका तीन निर्वाचन क्षेत्रमा १५३ स्थानमा...
पुरा पढ्नुहोसकाठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदानको लागि तोकिएको समय सकिएको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान भएको छ ।...
पुरा पढ्नुहोसनवलपुरको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएको छ । देवचुली -४ झाँक्रेमा रहेको शान्ति श्रृजना केन्द्रमा मतपेटिकामा आगलागी भएको हो । प्रदेशको समानुपातिक तर्फको मतपेटिकामा आगलागी भएको जिल्ला प्रहरी प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा संलग्न...
पुरा पढ्नुहोसआज मंसिर ४ गते आमनिर्वाचनको मतदान शुरु भएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य चयन गर्न देशभर एकसाथ मतदान शुरु भएको हो । मतदान शुरुहुनु भन्दा अघिनै मतदान केन्द्र पुगि लाइन बसेका मतदाताहरुले ७ बजेदेखि...
पुरा पढ्नुहोस









