मुख्य समाचार
निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने आचरणबारे जानकारी गराएको छ । आयोगले दल तथा उम्मेदवारलाई चुनाव प्रचारसम्बन्धी पाँच बुँदे आचरणको सीमा तोकेको हो । अब पार्टीहरुले निजी क्षेत्रको टेलिभिजन,...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उनका...
पुरा पढ्नुहोसनेपाली युवा रोजगारीका लागि खाडी र मलेसियाको विकल्पमा युरोपेली मुलुक पुग्न थालेका छन् । विशेष गरेर नेपाली युवाको आकर्षण माल्टा, पोर्चुगल र पोल्यान्डतर्फ देखिएको छ । सम्बन्धित मुलुक पुगेर निश्चित समय काम गरेपछि स्थायी...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान...
पुरा पढ्नुहोसकात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको...
पुरा पढ्नुहोसदाङको देउखुरीमा बाढी पिडित सहयोगार्थ राप्ती प्रेस मञ्च र समावेशी रेडियो राप्ती स्रोता क्लवले देउसी भैलो कार्यक्रम सुरू गरेको छ । केहि दिन अघि आएको बाढी पहिरोले राप्ती गाउँपालिकाको विभिन्न वडा तथा टोलमा ठुलो धनजनको...
पुरा पढ्नुहोसकात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४...
पुरा पढ्नुहोसयमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका...
पुरा पढ्नुहोसतिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग...
पुरा पढ्नुहोसदेउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसले आज एक कार्यक्रमकाे आयाेजना गरी आफ्नाे क्याम्पस गीत सार्वजनिक गरेकाे छ । क्याम्पस सञ्चालक समितीका अध्यक्ष चन्द्रबहादुर जिसीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख...
पुरा पढ्नुहोस









