मुख्य समाचार
दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चार्डपर्व लक्षित गरी राप्ती गाउँपालिकाले बिहिबार देखि बजार अनुगमन शुरु गरेको छ । चार्डपर्वका समयमा उपभोक्ताहरु ठगिनबाट बचाउन र बजारमा हुने कालोबजारी, मूल्यबृद्धि र म्याद गुज्रिएको बस्तुहरुको बिक्री...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको प्रदेशसभा भवनमा औपचारिक कार्यक्रमको शुरुवात भएको छ । नव निर्मित भवनमा लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई प्रदेश सभा सचिवालयले सम्मान गरेको छ । पाँचबर्षे कार्यकालको अन्तिम चरणमा पुगेपछि चाडपर्वलाई लक्षित...
पुरा पढ्नुहोसदशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चार्डपर्व लक्षित गरी राप्ती गाउँपालिकाले बिहिबार देखि बजार अनुगमन शुरु गरेको छ । चार्डपर्वका समयमा उपभोक्ताहरु ठगिनबाट बचाउन र बजारमा हुने कालोबजारी, मूल्यबृद्धि र म्याद गुज्रिएको बस्तुहरुको बिक्री...
पुरा पढ्नुहोसराप्ती गाउँपालिका बासीले भोग्दै आएको समस्या हो फोहर व्यवस्थापन । विशेषगरी बजार क्षेत्रका बासीको यो समस्या टाउको दुखाईको विषय बनेको छ । फोहर व्यवस्थापन गर्ने स्थान नहुदा भालुवाङबासीको फोहर फाल्ने स्थान राप्ती नदिको पुल बनेको...
पुरा पढ्नुहोसमुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु...
पुरा पढ्नुहोसदाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कारले सम्मानित हुनु भएको छ । राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजना गरिएको बिशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारीता पुरस्कारले सम्मानित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार...
पुरा पढ्नुहोसदेउखुरी । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये...
पुरा पढ्नुहोसनेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क ई–सिम वितरण गरिरहेको छ । पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरूमाझ प्रबर्द्धनात्मक परीक्षणको रूपमा वितरण भइरहेको ई–सिमको लागि कम्पनीसँग यथेष्ट संख्या...
पुरा पढ्नुहोसकाठमाडौं । सोमबार दिउँसो परेको भारी वर्षाका कारण निर्वाचन आयोगको कार्यालय परिसर जलमग्न भएको छ । पानीको निकास थुनिएर कार्यालयबाहिर जलमग्न भएका कारण समानुपातिक निर्वाचन पद्धतिको सूची बुझाउन आयोग पुगेका दलका नेताहरु समस्यामा परेका छन्...
पुरा पढ्नुहोसउच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर...
पुरा पढ्नुहोस









