मुख्य समाचार

राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा लगातार चौथो पटक जिल्लामै उत्कृष्ट घोषित

देउखुरी ३१ भदौ । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । राप्ती गाउँपालिका लगातार चौथो पटक जिल्लामा उत्कृष्ट भएको हो । त्यसैगरी घोराही उपमहानगरपालिका...

पुरा पढ्नुहोस
लुम्बिनीमा अपांगता निर्देशक समिति बनाइने

दाङ । लुम्बिनी प्रदेशमा अपांगता निर्देशक समिति बनाइने भएको छ । सामाजिक विकास मन्त्रालय मार्फत प्रदेश अपांगता निर्देशक समिति बनाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो । राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
कानुनी अड्चन सरकारले फुकाउछ, विद्युतीय सवारी साधन चलाउनुसः मुख्यमन्त्री आचार्य

वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित...

पुरा पढ्नुहोस
पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घट्यो

काठमाडौं ३० भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर पाँच...

पुरा पढ्नुहोस
नजिकिँदै गरेको दशैं तिहार पर्वमा दुर्घटना न्यूनीकरणका लागि चेकजाँचलाई तीव्र पार्दै नेपालगन्ज ट्राफिक

बाँके ३० भदौ । नेपालगन्जमा दुर्घटना हुन नदिन न ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले मापसे चेकजाँच, सवारी चेकजाँच, यात्रु क्षमता चेकजाँच लगायतमा ध्यान दिएको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका ट्राफिक प्रमुख कमल खड्काले बताए । दुर्घटना सँगसँगै...

पुरा पढ्नुहोस
नेपाल मगर शिक्षक संघ दाङकाे जिल्ला तदर्थ समिति गठन

देउखुरी ३० भदौ । नेपाल मगर शिक्षक संघ दाङ जिल्लाको प्रथम भेला शनिबार राप्ती गाउँपालिकाकाे सभा हल मसुरीयामा सम्पन्न भएको छ । संघका केन्द्रीय सदस्य लेखत बहादुर राना मगरको अध्यक्षता एवं नेपाल मगर संघका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
अखिल (छैंठौ) कोे १७औं जिल्ला सम्मेलन असाेज ३ गते

दाङ ३० भदौ । विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १७ औं जिल्ला सम्मेलन यहि असोज ३ गते हुने भएको छ । सम्मेलन राप्ती गाउँपालिकाकोे भालुबाङमा हुने भएको छ । ”...

पुरा पढ्नुहोस
बिहानी सहकारीको उदाहरणीय काम: सरस्वती आधारभुत विद्यालयमा बनाइदियो खाजाघर

सिसहनियाँ २९ भदौ । दाङको एक सहकारी संस्थाले सामुदायिक विद्यालयमा खाजाघर बनाइदिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको   बिहानी बचत तथा ऋण सहकारी संस्थाले सोही पालिकाको वडा नम्बर ७ छोट्की सिसहनियाँमा रहेको ...

पुरा पढ्नुहोस
राप्तीमा विभिन्न संस्थाहरुद्धारा आत्महत्या रोकथाम दिवस सम्पन्न

देउखुरी २५ भदौ । रोटरी क्लब अफ राप्तीको आयोजनमा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न भएको छ । रोटरी क्लब अफ राप्तीेले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीहरु विभिन्न माग सहित आन्दोलित

भालुवाङ २४ भदौ ।  लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । आफुहरुले पाउँदै आएको सेवा, सुविधा कटौती गर्न पाईदैन भन्दै लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका स्वास्थ्यकर्मीहरुले आज प्रदेशसभा गेट अगाडी विरोध प्रदर्शन गरेका छन् ।...

पुरा पढ्नुहोस