मुख्य समाचार
दाङ २८ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्स मातहत युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका-५ सिसहनियाँ खुल्ला रक्तदान सँगै निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । २६ औं अन्तराष्ट्रिय...
पुरा पढ्नुहोससिसहनियाँ २६ साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले पछिल्लो समय सेवा, पूर्वाधार, व्यवस्थापन र दक्ष चिकित्सकको उपलब्धतामा उल्लेखनीय सुधार गर्दै जनताको विश्वास जित्न सफल भएको छ । अस्पताल प्रशासनका अनुसार पछिल्ला केही...
पुरा पढ्नुहोसभालुवाङ २६ साउन । दाङको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको सोमबार युवा भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध...
पुरा पढ्नुहोसभालुवाङ २६ साउन । दाङको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको सोमबार युवा भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध निर्वाचित...
पुरा पढ्नुहोससिसहनियाँ २५ साउन । दाङको राप्ती गाउँपालिका–५ स्थित सिसहनियाँ उद्योग बाणिज्य संघले आइतबार आफ्नो ११औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । वि.सं. २०७२ सालमा विधिवत दर्ता भई स्थापना भएको संघले वार्षिकोत्सवको अवसरमा राप्ती...
पुरा पढ्नुहोसदाङ २४ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार एक शुभकामना सन्देश जारीगर्दै मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक,...
पुरा पढ्नुहोसभालुबाङ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङमा रहेको राप्ती उद्योग वाणिज्य संघले आगामी श्रावण ३१ गते भालुवाङको नयाँ बसपार्कमा तिज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो । संघको शनिवार...
पुरा पढ्नुहोसदेउखुरी २३ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरी उपत्यका भित्रको जग्गा कित्ताकाट सहित तत्काल फुकुवा गर्न माग गरेको छ । पार्टीले बिहीबार राप्ती गाउँपालिका–४ मौरीघाटमा पत्रकार...
पुरा पढ्नुहोसगढवा २२ श्रावण । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा, सार्वजनिक सुनुवाइ तथा आर्थिक वर्ष २०८२/८३ का योजना र बजेट सार्वजनिक गरेको छ । लमहीस्थित होटल ग्रीन लुम्बिनीमा...
पुरा पढ्नुहोसदाङ २१ लमही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित...
पुरा पढ्नुहोस








