मुख्य समाचार
भालुवाङ ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को आयोजनामा दाङ देउखुरीको राप्ती गाउँपालिका–१, भालुवाङमा “GEN-Z को विद्रोह: नयाँ परिस्थिति र निकास” विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व ने.क.पा. राप्ती गाउँपालिका...
पुरा पढ्नुहोसभालुबाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ समितिको पदाधिकारी बैठक आइतबार मौरीघाटमा सम्पन्न भएको छ । बैठक गाउँ समितिका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुको प्रमुख...
पुरा पढ्नुहोससिसहनियाँ २ असोज । दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोटस्थित जनता माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन गाउँपालिका...
पुरा पढ्नुहोसभालुबाङ १ असोज । दाङको राप्ती गाउँपालिका–१ पाखापानीस्थित जिआर काष्ठ उद्योगले बुधबार विश्वकर्मा पूजाको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उद्योगका सञ्चालक गञ्जबहादुर विष्टको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न...
पुरा पढ्नुहोससिसहनियाँ ३० भदौ । राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा सेवा–सुविधा र गुणस्तर सुधारबारे सोमबार छलफल गरिएको छ । छलफलमा गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, स्वास्थ्य...
पुरा पढ्नुहोसदेउखुरी ३१ भदौ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती उपत्यका मौरीघाट स्थित चैतन्य पाठशालाले ६१औं राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते विद्यालय प्राङ्गणमा भव्य कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको सर्वाङ्गीण विकासलाई टेवा पुर्याउने...
पुरा पढ्नुहोसकाठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११...
पुरा पढ्नुहोसदेउखुरी २३ भदौ । लुम्बिनि प्रदेश राप्ती उपत्यका राप्ती गाउँपालिका २ लालमटीयामा रहेको कालिका सामुदायिक बन उपभोक्ता समितिको १७औँ वार्षिक आय-व्यय सार्वजनिक सुनुवाइ कार्यक्रम महीला भवन लालमटीयामा सोमवार सम्पन्न भएको छ । कार्यक्रमको सभाध्यक्षता समिति...
पुरा पढ्नुहोसदाङ २२ भदौ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले धार्मिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । शनिबार राप्ती गाउँपालिका–५, पहरूवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्रको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसलालमटिया २० भदाै । दाङ देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटियामा १७औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस कार्यक्रम मनाईएकाे छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाकाे आयाेजना तथा नेपाल पंक्षी संरक्षण संघ काठमाडौंकाे सहयाेगमा गिद्ध...
पुरा पढ्नुहोस









