मुख्य समाचार

राप्तीमा शिक्षकहरूका लागि सञ्चालित निःशुल्क वाद्यवादन तालिम सम्पन्न

भालुबाङ १७ फागुन। दाङको राप्ती गाउँपालिकामा शिक्षकहरूका लागि सञ्चालन गरिएको निःशुल्क वाद्यवादन तालिम शनिबार सम्पन्न भएको छ । एक सातासम्म सञ्चालन गरिएको उक्त तालिमपछि शिक्षकहरू निकै उत्साहित भएका छन्। शैक्षिक सिकाइ क्रियाकलापलाई अझ प्रभावकारी...

पुरा पढ्नुहोस
दुर्गाभवानी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

मसुरीया १५ फागुन । राप्ती गाउँपालिका–३ मसुरीयास्थित दुर्गाभवानी आधारभूत विद्यालयले बिहीबार २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको...

पुरा पढ्नुहोस
नेपाल मगर संघ राप्तीले भव्य रूपमा मनायो ४३औँ राष्ट्रिय मगर एकता दिवस

भालुबाङ १५ फागुन । नेपाल मगर संघ राप्ती गाउँपालिका समितिले ४३औँ राष्ट्रिय मगर एकता दिवस बिहीबार भालुबाङमा भव्य रूपमा मनाएको छ । नेपाल मगर संघ राप्ती गाउँपालिका समितिका अध्यक्ष हिरा झाँक्री मगरको अध्यक्षता तथा राप्ती...

पुरा पढ्नुहोस
विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

नवलपरासी १५ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकताका साथ महत्वपूर्ण कार्यक्रमहरू अघि बढाएको बताउनु भएको छ । रामनगर जेसीज लुम्बिनी प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला २०८१...

पुरा पढ्नुहोस
शिवरात्रिको नाममा विकृति भित्र्याउन हुँदैन : अध्यक्ष विष्ट

मसुरिया १४ फागुन । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले महाशिवरात्रि जस्तो पवित्र पर्वको अवसरमा हुने धार्मिक गतिविधिमा कुनै पनि प्रकारको विकृति भित्र्याउन नहुने बताउनु भयो । उहाँले शिवरात्रिलाई आध्यात्मिक, सांस्कृतिक र सामाजिक एकताको पर्वको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा जेष्ठ नागरिक समूहबीच माैलिक लाेक भजन प्रतियोगिता सम्पन्न

मसुरिया १४ फागुन । दाङको राप्ती गाउँपालिकाले महाशिवरात्रि पर्वको अवसरमा जेष्ठ नागरिक समूहहरूबीच पालिका स्तरीय माैलिक लाेक भजन प्रतियोगिता सम्पन्न गरेको छ । परम्परागत मौलिक संस्कृति संरक्षण र जेष्ठ नागरिकहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व : मुख्यमन्त्री आचार्य

दाङ १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । महाशिवरात्रि पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला,...

पुरा पढ्नुहोस
मसुरीयामा महाशिवरात्री साँस्कृतिक मेला सुरु

मसुरीया १३ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया शिरिचौरमा महाशिवरात्रीको अवसरमा मंगलबारदेखि महाशिवरात्री साँस्कृतिक मेला सुरु भएको छ । घण्टदेव सामुदायिक वन उपभोक्ता समिति शिरिचौरको आयोजनामा तथा घण्टदेव युवा क्लबको सहआयोजनामा सुरु...

पुरा पढ्नुहोस
जन्मदिनमा गाउँपालिका अध्यक्षद्वारा आँपको बिरुवा रोपण

भालुबाङ १३ फागुन । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले आँपको बिरुवा रोपेर आफ्नो ४३औं जन्मदिन मनाउनु भएको छ । गाउँपालिका परिसरमा मंगलबार विष्टले स्थानीय नर्सरीबाट ल्याइएको आँपको बिरुवा रोपेर जन्मदिन मनाउनु भएको हो । अध्यक्ष...

पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय माविको ५७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भालुबाङ १३ फागुन । राप्ती गाउँपालिका–१ भालुबाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ५७औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर मरासिनीको अध्यक्षतामा तथा राप्ती गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस