मुख्य समाचार

गढवामा पालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिताको शुभारम्भ

गढवा गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिता बुधबारदेखि गढवामा सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ३ का वडाध्यक्ष तुलसी राम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा...

पुरा पढ्नुहोस
ब्याजदर घटाउने ब्यांकर्स संघको निर्णय

ब्यांकर्सको संस्था नेपाल ब्यांकर्स संघको बुधबार बसेको बैठकले माघमा मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतमा झार्ने निर्णय गरेको हो । यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.३३ प्रतिशत थियो । ब्यांक तथा वित्तीय संस्थामा तरलताको स्थितिमा सुधार हुँदै...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले...

पुरा पढ्नुहोस
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा...

पुरा पढ्नुहोस
गढवामा सिपि नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई नि:शुल्क साइकल वितरण

गढवा । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार नि:शुल्क साइकिल वितरण गरेको छ । मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो । गढवा गाउँपालिका वडा...

पुरा पढ्नुहोस
आफ्नो कार्यकाल सकुशलता पूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद : मुख्यमन्त्री कुलप्रसाद केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पन्न भएको दावी गर्दै त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । यस्तो कुरा मुख्यमन्त्री केसीले आफ्नो १८ महिने कार्यकालमा प्रदेशबासी जनताको समृद्धका लागि...

पुरा पढ्नुहोस
बाँके ट्राफिक प्रमुख शाह साईकल यात्रुको सुरक्षाका लागि रातीमा टल्किने स्टिकर टाँस्ने अभियानमा ब्यस्त

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किने स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिइएको छ ।        सो अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारको अन्तिम बैठक सम्पन्न, अब बन्ने नयाँ सरकारले गर्ने रोक्का जग्गा फुकुवा

लुम्बिनी प्रदेश मन्त्री परिषद्कोको अन्तिम बैठक आज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ । बैठकले राजधानी क्षेत्रको रोक्का जग्गा फुकुवा बाहेक सात वटा निणर्य गरेको सरकारका प्रबक्ता तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी...

पुरा पढ्नुहोस
लमही नगरपालिकाको बिवाद सकियो, आन्दोलन फिर्ता

लमही । केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको बिबाद साम्य भएको छ । बिवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्ष...

पुरा पढ्नुहोस
मुक्तक

उसलाई  फाईदा भयो  मलाई हानी भयो पोखरा हुँदाहुँदै काठमाडौ राजधानी भयो सोचे  जस्तै  सफर  भेटिएन कहिल्यै पनि पीडा  दर्ता  भयो  खुशी सबै चलानी भयो ।।                     ...

पुरा पढ्नुहोस