मुख्य समाचार

तातोपानी नाका सहज रुपमा सञ्चालनको पहल गर्न माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

चीनसँगको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालनको वातावरण बनाउन पहल गर्न माग गर्दै बागमती प्रदेशका सांसद्हरूसहितकाे टाेलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका हुन् । देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन् । निर्वाचन समिति स्रोतका अनुसार देउवाको...

पुरा पढ्नुहोस
प्रारम्भिक वातावरणीय परिक्षण (आई.ई.ई) गर्न सडक विभाग भू-वातावरण तथा सामाजिक शाखा चाकुपाट ललितपुर‌लाई अनुरोध

दाङको राप्ती गाउँपालिका भित्र रहेका क्रियाशिल राजनैतिक दलहरूको सर्वदलीय बैठक मंगलबार गाउँपालिकाकाे कार्यालय मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले राप्ती गाउँपालिका वडा नं. ४ को श्रीनारायण चोक माैरीघाट देखि...

पुरा पढ्नुहोस
११ सांसद्ले खिचे मतदानको फोटो, सामाजिक सञ्जालमा राख्न गगनको चुनौती

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा मोबाइल प्रयोग नगर्न गरिएको अनुरोधलाई नकार्दै ११ जना सांसद्ले मोबाइलमा तस्बिर खिचेका छन् । केहीबेरअघि सम्पन्न निर्वाचनमा ११ जना सांसद्ले मोबाइलबाट तस्बिर खिचेका हुन् । बाहिरबाट निर्वाचन समितिका...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो

काठमाण्डाै । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेपछि सुरू भएको मतदान झन्डै २ घन्टापछि सकिएको हो । कांग्रेसका ८९...

पुरा पढ्नुहोस
रातिको बेलामा पनि झलमल्ल उज्यालो बन्ने तयारीमा राप्ती गाउँ पालिका

दाङको राप्ती गाउँपालिकालाई सडक बत्ती मार्फत उज्यालो बनाउने गरी ‘उज्यालो राप्ती’ अभियानकाे सुरुवात गरिएको छ । राप्ती गाउँपालिकाले लमही-भालुवाङ सडक खण्डकाे  वडा नं. १ काे भालुवाङ देखि वडा नं.५ काे सिङ्गेखाेला सम्मकाे करिब १५ किलोमिटर...

पुरा पढ्नुहोस
पूर्वमन्त्री प्रेम आलेलाई मातृ शोक

काठमाडौं । पूर्व पर्यटन तथा वनमन्त्री एवम् नेकपा एसका सांसद प्रेम आलेलाई मातृ शोक परेको छ । आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमवार निधन भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन् । उपचारका...

पुरा पढ्नुहोस
विश्वकप उपाधिको खुसी मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्यूनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले...

पुरा पढ्नुहोस
गगन थापा र शेखर कोइरालाबीच छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच छलफल सुरु भएको छ । होटल एम्बासडरमा भइरहेको छलफलमा संसदीय दलको चुनावमा मिलेर जाने विषयमा कुराकानी भइरहेको छ । दुवै पक्ष मिलेमा सभापति शेरबहादुर देउवालाई...

पुरा पढ्नुहोस
दलकाे नेता चुनिएलगत्तै रवि लामिछाने बालुवाटारमा : देउवाले साेधे- के छ विचार ?

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेतासँग छलफल गरेका छन् । राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गरेपछि प्रधानमन्त्री देउवा र रास्वपाका नेताबीच बालुवाटारमा हिजो भेटवार्ता भएको...

पुरा पढ्नुहोस