मुख्य समाचार
चलचित्र हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ । चलचित्र विकास बोर्ड निष्पक्ष हुन नसकेको र नेपाल चलचित्र संघको सदस्यहरुलाई आफ्नो व्यवसायबाटै विस्थापित गर्ने खालका क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै...
पुरा पढ्नुहोसकाठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका २७४ जना सांसदले आज शपथ लिँदैछन् । सोमध्ये २५ जनाले आफ्नै मातृभाषामा शपथ लिने तयारी गरेको संघीय संसद सचिवालयले जनाएको छ । कुल २७५ सांसद मध्ये पशुपतिशमशेर जवराले ज्येष्ठ सदस्यको...
पुरा पढ्नुहोसब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन...
पुरा पढ्नुहोसक्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेशी तोकिएको छ । नबालिका जबरजस्ती बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता...
पुरा पढ्नुहोसकाठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहानदेखि हुस्सु कुहिरो लागेकाले उडान तथा अवतरण हुन नसकेको हो । खराब मौसमका कारण...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । संसदको ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि बिहान १२ बजे सर्वदलीय बैठक आव्हान गरेका हुन् । राणाले प्रतिनिधि सभाका अरू...
पुरा पढ्नुहोसदाङ । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या घटेको छ । ...
पुरा पढ्नुहोसगढवा गाउँपालिका भित्र रहेका २५ वटा सामुदायिक बिद्यालयहरुको जग्गाहरु कुल ९१ बिगाह ७ कठ्ठा ८ धुर मालपोत कार्यालय लमही दाङमा सुचिकृत गरिएको छ । गढवा गाउँपालिकामा गठित सामुदायिक विद्यालय जग्गा ब्यवस्थापन समितिले मंगलवार गढवा गाउँपालिकामा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ...
पुरा पढ्नुहोसकाठमाडौँ । सर्वोच्च अदालतले चितवन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ । लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उनको शपथमा रोक लगाउन माग...
पुरा पढ्नुहोस









