मुख्य समाचार

प्युठानमा दुर्गा पौडेल भन्दा सुर्य थापा निकै अगाडि

प्युठानमा नेकपा एमालेका सूर्य थापाले सत्ताधारी गठवन्धनकी दुर्गा पौडेललाई पछाडी पारेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले पाँच हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी पौडेलले तीन हजार ६३८ मत पाएकी छन् । पौडेल कम्युनिष्ट नेता मोहनविक्रम...

पुरा पढ्नुहोस
ललितपुर–३ अपडेट : फराकिलो अन्तरसहित घण्टी अगाडि

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसिमा कार्की फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छिन् ।  तोसिमा २ हजार ९३१ मतले अघि छन् । दिउँसो ३ः१५ बजेसम्ममा २२ हजार ६ मत गणना हुँदा तोसिमाले ९ हजार...

पुरा पढ्नुहोस
९ दिन भित्र मतगणना कार्य सम्पन्न हुने निर्वाचन आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले करिब नौ दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ ।  निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समय...

पुरा पढ्नुहोस
चितवन २ मा रवि लामिछाने लागे अगाडि

चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचन मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना शुरु भएसँगै उनले अग्रता लिएका हुन् । पछिल्लो विवरण अनुसार लामिछानेले ४ हजार...

पुरा पढ्नुहोस
झापा ५ मा अग्रता बढाउँदै एमाले अध्यक्ष ओली, कसको कति मत ?

झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले...

पुरा पढ्नुहोस
यी हुन् अहिलेसम्म अग्रता कायम राख्‍ने राष्ट्रिय स्वतन्त्र पार्टीका ९ उम्मेदवार

देशभरका १३१ स्थानमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका ९ क्षेत्रमा अग्रता कायम राखेको छ । हाल मतगणना चलिरहेका १२२ निर्वाचन क्षेत्रमध्ये स्वतन्त्रका उम्मेदवारले ९ क्षेत्रमा अग्रता कायम राखेका हुन् । पार्टीका ९ उम्मेदवारले अग्रता...

पुरा पढ्नुहोस
एमाले महासचिव शंकर पोखरेललाई सकस, १,५८२ मतान्तरले रेखा शर्मा अगाडि

दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा माओबादी केन्द्रका रेखा शर्माले निरन्तर अग्रता ल्याएकी छिन् । १८ हजार ३९० मत गणना हुँदा शर्माले ७५ सय २६ मत ल्याएकी छिन् । यस्तै, एमालेका महासचिव शंकर पोखरेलले...

पुरा पढ्नुहोस
गाेरखा २ मा प्रचण्डकाे अग्रता, निकटतमभन्दा पाँचहजार १२८ मत बढी

गोरखा । प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीकाे भन्दा पाँचहजार १२८ मत बढी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा १० हजार मत नजिक, सागरले कटाए ५ हजार

डडेलधुरामा मतगणना जारी छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह क्षेत्रमा १९ हजार ५९६ मतगणना भइसकेको छ । प्राप्त जानकारी अनुसार कांग्रेस सभापति देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् ।...

पुरा पढ्नुहोस
‘बहकिने मन’ का प्रस्तोता महावीर विश्वकर्मा रहेनन्

कलाकार एवम् संचारकर्मी महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाडौं फर्किँदा दुर्घटनामा परि उनको मृत्यु भएको रंगकर्मी केदार श्रेष्ठले जानकारी दिए । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता रहेका महावीर पछिल्लो समय राजनीतिसँगै...

पुरा पढ्नुहोस