मुख्य समाचार
तनहुँ – १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेल २५ हजार ३१८ मत ल्याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै...
पुरा पढ्नुहोसदाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनलाई दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५०...
पुरा पढ्नुहोसगोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन...
पुरा पढ्नुहोसझापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली निर्वाचित भएको यो क्षेत्रमा २५ जना उम्मेदवार थिए । पाँच...
पुरा पढ्नुहोसकतारमा जारी विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउदले खुसियाली मनाउन एकदिने सार्वजनिक बिदाको घोषणा गरेका छन् । साउदीले मंगलबार विश्वकपमा समूह ‘सी’ को खेलमा...
पुरा पढ्नुहोसतनहुँमा मत गणनाका क्रममा ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को प्रत्यक्षतर्फको मतगणनाका क्रममा सो लेखिएको मतपत्र भेटिएको हो । पछिल्लो समय नेपालमा संघीयता खारेजीको मुद्दा पेचिलो...
पुरा पढ्नुहोसडडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मतान्तर फराकिलो पार्दै गएका छन् । सुरुदेखि लिड गरिरहेका देउवा मंगलबार राति ९ बजेसम्म पुग्दा निकटतम् प्रतिस्पर्धीको मत भन्दा दोब्बरले अगाडि रहेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले सार्वजनिक...
पुरा पढ्नुहोसचितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो अग्रता कायम राखेका छन् । सुरूआती मतगणनामा तेस्रो स्थानमा रहेका लामिछानेले मंगलबार दिउँसोबाट अग्रता लिन सुरू गरेका हुन् । त्यसपछि उनी पछि परेका...
पुरा पढ्नुहोसजुम्लामा जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्र शाही आफ्नो निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले अग्रस्थानमा रहेका छन् । १३ हजार ६५ मतगणना हुँदा शाहीले ६ हजार ६६९ मत पाएका छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार गोमा...
पुरा पढ्नुहोसचितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् । लामिछानेले ४ हजार ७ मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत ल्याएका छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३ हजार...
पुरा पढ्नुहोस








