मुख्य समाचार
गुल्मी २ बाट प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएकी छन् । उनी सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन् । झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न उम्मेदवारी दर्ता गरेकी हुन् । यो...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । भैरहवाको गल्लामण्डीस्थित कांग्रेसको सम्पर्क कार्यालयबाट गठबन्धनका समर्थकसहित मुख्य...
पुरा पढ्नुहोसप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन...
पुरा पढ्नुहोसराप्ती नदीमा बगेर वेपत्ता भएका एक पुरूषको शव फेला परेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीमा दाउरा बटुल्न गएका सोही वडाको खुरूरीया निवासी करिव ५० वर्षका गणेश्वर चाैधरीको शव...
पुरा पढ्नुहोसचितवन । रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेबाट कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट आगामी ४...
पुरा पढ्नुहोसआसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभातर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले आइतबार बिहानै पार्टी कार्यालयमा ताला लगाएका छन् । हेटौंडा-५ स्थित पुष्पलाल...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउन गोरखा पुगेका छन् । प्रचण्डले गोरखाको २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदैछन् । यसअघि डा. बाबुराम भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए...
पुरा पढ्नुहोसराप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् । ...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दिन ओली आफै दमक पुगेका थिए...
पुरा पढ्नुहोसआज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा...
पुरा पढ्नुहोस









