मुख्य समाचार
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा...
पुरा पढ्नुहोसजंगली हात्तीको आक्रमणमा परी बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ७ का एकजनाको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट ४८ वर्षीय सोलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी...
पुरा पढ्नुहोसकपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । हिजो बेलुका बाणगङ्गा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले...
पुरा पढ्नुहोसअर्घाखाँची । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृत्यु भएको छ । धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा उनी ठूलाखर्क घोप्टे सालको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक...
पुरा पढ्नुहोसदाङ । उच्च अदालत तुलसीपुरले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई हाजिर गर्न दिनु भनेर लमही नगरपालिकाको नाममा अन्तरिम आदेश जारि गरेको छ। अदालतले असोज २८ गते अन्तरिम आदेश जारि गरेको थियो...
पुरा पढ्नुहोसयातायात व्यवस्था विभागले प्रहरी प्रधान कार्यालयलाई चिपसहितको सवारी चालक अनुमतिपत्र चेकजाँचका लागि मेशिन सहयोग गरेको छ । विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई आज (बुधवार) मशिन हस्तान्तरण गरेका...
पुरा पढ्नुहोसविराटनगरस्थित नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रलाई रगतको माग धान्न धौ–धौ भएको छ । रगतको सङ्कलन कम हुँदा विभिन्न रोगका बिरामीलाई रगत वितरण गर्न केन्द्रलाई सकस छ। केन्द्रले दिएको जानकारीअनुसार विराटनगरमा दैनिक सय...
पुरा पढ्नुहोससरकारले वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भाेलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज साेमवार एक विज्ञप्ति निकालेर भाेलि मङ्गलवार कात्तिक १ गते जाेशीकाे निधनकाे शाेकमा देशभर...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लंघनका विषयमा स्पष्टीकरणको शृंखलालाई निरन्तरता दिएको छ । आयोगले मनोनयनपत्र दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यका...
पुरा पढ्नुहोस









