मुख्य समाचार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादवलाई सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ गरेको...
पुरा पढ्नुहोसदाङको तुलसीपुरमा दुई किशोर किशोरीको शव फेला परेको २४ घण्टा वित्दा पनि प्रहरीले घटनाका विषयमा खास क्लु (तथ्य) भेटाउन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा घरबाट असोज २७ गते राति हराएका १५ वर्षीया रोशनी...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरी सधै जनताको सेवामा काम गरिहरको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले गर्दा अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताउनुभएको छ । यस्तो...
पुरा पढ्नुहोससोमबार दिउँसो आयोगका पदाधिकारीहरूले जमलस्थित आफ्नै कार्यालयबाट अमेरिकामा रहेको मेटाका केन्द्रीय कार्यालयका प्रतिनिधिसँग भिडियो संवाद गर्दै मिथ्या, भ्रामक सूचना एवं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्न आग्रह गरेको हुन् । मंसिर ४ मा हुने निर्वाचनमा फेसबुकबाट हुनसक्ने...
पुरा पढ्नुहोसशताब्दी पुरूष सत्यमोहन जोशीको राष्ट्रिय सम्मानसहित अन्तिम बिदाई गरिएको छ । १०३ वर्षको उमेरमा निधन भएका जोशीलाई सरकारले आइतबार राष्ट्रिय सम्मानसहित अन्तिम बिदाई गरेको हो । स्वर्गीय जोशीलाई नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको थियो...
पुरा पढ्नुहोसदाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले...
पुरा पढ्नुहोसबाढीपीडितलाई १३ लाख बराबरको चामल बाँडेपछि निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधकरीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मन्त्री चौधरीसँग २४ घण्टे स्पष्टिकरण सोधेको हो । स्पष्टिकरणमा भनिएको...
पुरा पढ्नुहोसदाङ । सहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पिडितलाई चामल वितरण गरेका छन् । तर, भाेट प्रभावित गर्नेगरि चामल वितरण गरेकाे आराेप लागेकाे छ । मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा...
पुरा पढ्नुहोसभारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ । तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएको हो । पटका...
पुरा पढ्नुहोसनिर्वाचन आचारसंहिताविपरीत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चुनावी कार्यक्रममा सहभागी भएका छन् । मेयर आचार्य शनिबार बिहान सरकारी नम्बर प्लेटको गाडी लिएर सत्तारुढ गठबन्धनको कास्की क्षेत्र नम्बर २ को निर्वाचन प्रचारप्रसार समिति घोषणा कार्यक्रममा पुगेका...
पुरा पढ्नुहोस









