मुख्य समाचार

राप्ती गाउँपालिका द्वारा दशै तिहार पर्वलाइ लक्षित गर्दै बजार अनुगमन शुरु

दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चार्डपर्व लक्षित गरी राप्ती गाउँपालिकाले बिहिबार देखि बजार अनुगमन शुरु गरेको छ । चार्डपर्वका समयमा उपभोक्ताहरु ठगिनबाट बचाउन र बजारमा हुने कालोबजारी, मूल्यबृद्धि र म्याद गुज्रिएको बस्तुहरुको बिक्री...

पुरा पढ्नुहोस
राप्तीको फोहरमा राजनीति, सरसफाई केन्द्रको स्थानीयबासीहरुद्धारा बिरोध

राप्ती गाउँपालिका बासीले भोग्दै आएको समस्या हो फोहर व्यवस्थापन । विशेषगरी बजार क्षेत्रका बासीको यो समस्या टाउको दुखाईको विषय बनेको छ । फोहर व्यवस्थापन गर्ने स्थान नहुदा भालुवाङबासीको फोहर फाल्ने स्थान राप्ती नदिको पुल बनेको...

पुरा पढ्नुहोस
नेपालमा डेंगु रोगीको संख्या २२ हजार ९८८ पुग्यो, २९ को मृत्यु

मुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु...

पुरा पढ्नुहोस
पत्रकार दशरथ घिमिरेलाई राष्ट्रपति द्वारा प्रेस काउन्सिल युवा पत्रकारीता पुरस्कार प्रदान

दाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कारले सम्मानित हुनु भएको छ । राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजना गरिएको बिशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारीता पुरस्कारले सम्मानित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार...

पुरा पढ्नुहोस
स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिका जिल्लामै उत्कृष्ट घोषित

देउखुरी । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये...

पुरा पढ्नुहोस
भोलिदेखि टेलिकमले थप केन्द्रबाट ई–सिम वितरण गर्ने, कहाँ–कहाँबाट पाउन सकिन्छ ?

नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क ई–सिम वितरण गरिरहेको छ । पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरूमाझ प्रबर्द्धनात्मक परीक्षणको रूपमा वितरण भइरहेको ई–सिमको लागि कम्पनीसँग यथेष्ट संख्या...

पुरा पढ्नुहोस
निर्वाचन आयोग परिसर भयो जलमग्न

काठमाडौं । सोमबार दिउँसो परेको भारी वर्षाका कारण निर्वाचन आयोगको कार्यालय परिसर जलमग्न भएको छ । पानीको निकास थुनिएर कार्यालयबाहिर जलमग्न भएका कारण समानुपातिक निर्वाचन पद्धतिको सूची बुझाउन आयोग पुगेका दलका नेताहरु समस्यामा परेका छन्...

पुरा पढ्नुहोस
टुकुचा खोला मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर...

पुरा पढ्नुहोस
तीन दिने उद्यमशीलता तालिम आइतबार सम्पन्न

राप्ती गाउँपालिकाको सहकार्यमा सञ्चालित तीन दिने उद्यमशीलता बुट क्याम्प (तालिम) आइतबार राप्ती गाउँपालिकामा सम्पन्न भएको छ । स्वच्छ व्यबसायी समूह नेपालकाे आयाेजना तथा राप्ती गाउँपालिकाकाे सहकार्यमा सञ्चालित तीन दिने उद्यमशीलता बुट क्याम्प (तालिम) काे समापन...

पुरा पढ्नुहोस
लालमटियामा कुकुरका कारण मोटरसाइकल दुर्घटना, तीन जना घाइते

राप्ती गाउँपालिकामा छाडा कुकुरका कारण दैनिक जसो दुर्घटनाका घटनाहरु घटिरहेका छन् । शनिबार दिउँसो लालमटिया नजिकै शान्तीनगर चोकमा कुकुरका कारण बाइक दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक बालक सहित तीन जना घाइते भएका...

पुरा पढ्नुहोस