मुख्य समाचार

सर्पको टोकाइ बाट देउखुरिमा एक बालिकाको मृत्यु

देउखुरी । सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका – ५ महतिनिखोला निवासी ११ वर्षीया सानुमाया विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार पौडेलले जानकारी दिए । बिहीवार...

पुरा पढ्नुहोस
शाैचालयमा लडेर दाङमा १ महिलाकाे मृत्यु

दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ । शाैचालयमा लडेर तुलसीपुर उपमहानगरपालिका ६ कपडादेवीकी ३८ वर्षीया कमला लामिछानेकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । छिमेकी दिदी नाता पर्ने तेजकुमारी लामिछानेको...

पुरा पढ्नुहोस
म्यादी प्रहरी भर्ना भदौ ३० देखि, स्थानीय निर्वाचनमा खटिएकालाई प्राथमिकता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि यही भदौ ३० गते आवेदन खुला हुने भएको छ । म्यादी प्रहरीको छनोट तालिकाअनुसार भदौ...

पुरा पढ्नुहोस
नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार आरोपमा जाहेरी

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट क्रिकेटर लामिछाने विरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो । नेपाली टोलीको नेतृत्व...

पुरा पढ्नुहोस
भालुवाङमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सुरु

दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सरसफाई सम्बन्धी सचेतना कार्यक्रम मंगलवार देखि सुरु गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिका...

पुरा पढ्नुहोस
बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बाल याैन दुरुपयाेग मुद्दामा साढे २ वर्षकाे कैद

जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह (पल) लाई सफाइ दिएकाे छ । आज मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएकाे हाे । शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा भने...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा स्थानिय निर्वाचन २०७९ पश्चातका १०० दिनमा गरिएका ३५ बुदे कार्यहरु

गत स्थानीय तहको निर्वाचन सुरु हुन लागेको थियो । राप्ती गाउँपालिकामा कस्तो नेतृत्व निर्वाचित भएर आउला भन्ने सर्बत्र चासोको बिषय बनेको थियो । चासो यस कारण पनि थियो कि यो गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी...

पुरा पढ्नुहोस
संसदमा एमाले र कांग्रेसका सांसदहरूको सवाल जवाफ

प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख...

पुरा पढ्नुहोस
जनताको सेवा नै धर्म हो : स्वास्थ्य जनसंख्या मन्त्री थारु

मसुरिया । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जनताको सेवा नै धर्म रहेको बताएका छन । सोमबार राप्ती गाउँपालिका स्वास्थ्य शाखा द्वारा आयोजित आर्थिक वर्ष २०७८/७९ को स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा...

पुरा पढ्नुहोस
राप्तीमा निस्सा वितरण कार्य सुरु, प्रकृया पुरा गरेर जग्गाको लालपुर्जा वितरण गरिने

दाङ । दाङ जिल्लामा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थीत बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु भएको छ । भूमि सम्वन्धि समस्या समाधान आयोग संगको सहकार्यमा स्थानीय सरकारले जग्गाको लालपुर्जा वितरण गर्ने उद्देश्य अनुसार जग्गाको...

पुरा पढ्नुहोस