मुख्य समाचार

घुम्न जाउँ बर्दिया अभियानको सुभारम्भ, भ्रमणकालागि बर्दिया पुग्न मुख्यमन्त्रीको आह्वान

बर्दिया ४ पुस । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान सुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुर बाबा नगरपालिका संग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया...

पुरा पढ्नुहोस
मानव वन्यजन्तु द्वन्द्व समाधान बारे मुख्यमन्त्रीद्धारा जिम्मेवार पदाधिकारी संग छलफल

बर्दिया ४ पुस । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव बन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माण बारे मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका जिम्मेवार पदाधिकारी संग छलफल गर्नु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकामा दुग्ध संकलन सुरु हुँदै: दुग्ध उत्पादन र बजारीकरणमा नयाँ सम्भावना”

गढवा ४ पौष । गढवा गाउँपालिकाको सहि नेतृत्व, असल नियत र सकरात्मक सोचले कृषकहरुको जिवन स्तरलाई माथी उकास्न गरिएको एउटा पहलको अन्तिम रुप दिने तयारी स्वरुप गरिएका प्रयासहरु सफल भएका छन् । पौष १५ गतेदेखि...

पुरा पढ्नुहोस
लालमटिया दुर्घटना : मृतकका आफन्तद्वारा लमही- भालुवाङ सडक खण्ड बन्द

भालुवाङ २ पुस ।  दाङको देउखुरी स्थित लमही- भालुवाङ सडक खण्ड बन्द भएको छ । सोमबार बेलुका करिव ६ः३० बजेको समयमा राप्ती गाउँपालिका वडा नं. २ लालमटिया(कटेशनाला नजिक)  ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश दाङ देउखुरीको पाखापानीमा पालुदेवताको स्थापना

पालुदेवता करिव ३०० बर्ष पहिले देखि पौडेल वंश र इस्टदेवता को रुपमा स्थापीत छन् । पौडेल वंशका पूर्वज पश्चिम नेपाल बाट पैदल यात्रा गर्दा पुर्वि पूठानको हालको मल्लरानी गाउपालिका वडा नं. २ स्थित चुजाठाटी बजारको...

पुरा पढ्नुहोस
एकल र साझा सुचीका अधिकार कार्यान्वयन गर्न संघीय सरकारले सघाउनुपर्छः मुख्यमन्त्री आचार्य

भैरहवा २ पुस । रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुक्षा गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर सुधारका लागि अध्यक्ष विष्टद्वारा सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

सिसहनियाँ २ पुस । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सामुदायिक विद्यालयहरूको नियमित अनुगमन सुरु गर्नुभएको छ । यसै क्रममा सोमबार वडा नम्बर ८ पिपरीस्थित शंकर माध्यमिक विद्यालयको अनुगमन गर्दै...

पुरा पढ्नुहोस
गढवामा नि:शुल्क बन्ध्याकरण शिविर, १२ जनाले लिए स्थायी बन्ध्याकरणको सेवा

गढवा १ पौष । गढवामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी निशुल्क शिविर सोमबार गढवामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा सुनौलो परिवार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य

बुटवल १ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताउनु भएको छ । जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२ योगिकुट्टीको ५२ औं बार्षिकोत्सव तथा...

पुरा पढ्नुहोस
“सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ” – अध्यक्ष विष्ट

भालुबाङ ३० मंसिर । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताउँदै वातावरणीय सुधारको अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभएको छ । आईतबार एक पालिकावासीको मलामीमा सहभागी...

पुरा पढ्नुहोस