मुख्य समाचार

राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनको लागि स्वयं अध्यक्ष नै फिल्डमा

लुम्बिनी प्रदे‌शको मुख्य प्रशासनिक क्षेत्र राप्ती गाउँपालिका तोकिएको छ । उक्त क्षेत्र सफा र सुन्दर हुनु पर्ने मुख्य चुनौति पालिकाको रहको छ । एक सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती गाउँपालिकाको मुख्य...

पुरा पढ्नुहोस
दशै तिहारलाई लक्षित गर्दै लमहिमा वाणिज्य संघद्वारा मेलाको आयोजना

देउखुरी उद्योग वाणिज्य संघ लमहीले दशैं तिहार र छठ पर्व लक्षित मिनि मेला कार्यक्रम गर्ने भएको छ । संघको शनिबार बसेको बैठकले चाडवाड लक्षित कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । सबै...

पुरा पढ्नुहोस
१५ जना श्रीमती, १०७ जना छोराछोरी

दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन्...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाले मनायाे ५६ औं अन्तरास्ट्रिय साक्षरता दिवस

साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण भन्ने मुल नाराका साथ ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । राप्ती गाउँ पालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा...

पुरा पढ्नुहोस
आईफोन १४ सिरिज सार्वजनिक भएसँगै यी आईफोन मोडेलको बिक्री बन्द

काठमाडौं । एप्पलले गत बुधबार आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । यी फोनमा परिष्कृत क्यामेरा, स्याटलाइट कनेक्टिभिटी, अलवेज-अन स्क्रिन र अन्य थुप्रै फिचर समावेश छन् । अन्तर्राष्ट्रिय बजारमा यी फोन आजदेखि प्रि-अर्डर गर्न सकिने...

पुरा पढ्नुहोस
कैलालिमा १५ बर्षिया बालिका माथी सामुहिक बलात्कार

कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । २१ भदौको राति चार जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । आरोपित...

पुरा पढ्नुहोस
आइटी कम्पनीका सिइओ साइबर अपराध मुद्दामा पक्राउ

प्रहरीले ललितपुरबाट एउटा आइटी कम्पनीका सिइओलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीका ५० वर्षीय प्रशन्न पोखरेललाई पक्राउ गरेको साइबर ब्युरो कार्यालयले जानकारी दिएको छ। पोखरेल जिनिस सोलुसन कम्पनीका सञ्चालक हुन् । प्रहरीले पोखरेललाई बुधबार झम्सिखेलबाट पक्राउ गरेको हो...

पुरा पढ्नुहोस
सर्पको टोकाइ बाट देउखुरिमा एक बालिकाको मृत्यु

देउखुरी । सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका – ५ महतिनिखोला निवासी ११ वर्षीया सानुमाया विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार पौडेलले जानकारी दिए । बिहीवार...

पुरा पढ्नुहोस
शाैचालयमा लडेर दाङमा १ महिलाकाे मृत्यु

दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ । शाैचालयमा लडेर तुलसीपुर उपमहानगरपालिका ६ कपडादेवीकी ३८ वर्षीया कमला लामिछानेकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । छिमेकी दिदी नाता पर्ने तेजकुमारी लामिछानेको...

पुरा पढ्नुहोस
म्यादी प्रहरी भर्ना भदौ ३० देखि, स्थानीय निर्वाचनमा खटिएकालाई प्राथमिकता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि यही भदौ ३० गते आवेदन खुला हुने भएको छ । म्यादी प्रहरीको छनोट तालिकाअनुसार भदौ...

पुरा पढ्नुहोस