मुख्य समाचार

राप्तीमा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण

भालुबाङ १९ मंसिर । दाङको राप्ती गाउँपालिकामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरकाे आयोजना एवम् राप्ती गाउँपालिकाकाे सहकार्यमा सडक तथा...

पुरा पढ्नुहोस
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासकोलागि आधारभूत पूर्वाधार निर्माण र स्तरोन्नतीकालागि प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । खेलको आधारभूत संरचना निर्माण, प्रशिक्षण केन्द्र देखी समुदाय स्तरमा खेलाडी उत्पादन लगातका...

पुरा पढ्नुहोस
माओवादी केन्द्र राप्ती २ को अध्यक्षमा तामाङ निर्विरोध

भालुबाङ १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर २ को तेस्रो अधिवेशनबाट अध्यक्षमा राजकुमार तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नवराज पौडेल,सचिव मुकुन्द पोख्रेल,सह-सचिव श्यामुनाथ चौधरी र कोषाध्यक्षमा तुलसा...

पुरा पढ्नुहोस
राजमार्गका होटलमा रात्रिकालीन छड्के अनुगमन

सिसहनियाँ १८ मंसिर । दाङको राप्ती गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा रहेका हाेटलहरुकाे मंगलबार राती छड्के अनुगमन गरिएको छ । राप्ती गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरकाे संयुक्त टाेलीले वडा नम्बर १...

पुरा पढ्नुहोस
पत्रकार महासंघ दाङको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

दाङ १८ मंसिर । नेपाल पत्रकार महासंघ दाङको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी भएको छ । पत्रकार महासंघको मंसिर २८ गते हुन लागेको निर्वाचन अन्तर्गत केन्द्रिय निर्वाचन समितीले आज सार्वजनिक गरेको मतदाता नामवलीमा असन्तुष्ट जनाउँदै महासंघ दाङको...

पुरा पढ्नुहोस
संघीयताको सवलिकरणमा मिडियाको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

दाङ १८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणकालागी मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शमिरजंग शाहको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डल संग मुख्यमन्त्री तथा मन्त्रिपरिषदको...

पुरा पढ्नुहोस
‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’: मुख्यमन्त्री आचार्य

दाङ १८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी दिदै...

पुरा पढ्नुहोस
स्माईल डेन्टल क्लिनिकद्वारा गोर्खा आइडियल स्कुल लालमटियामा नि:शुल्क दन्त शिविर सन्चालन

देउखुरी १७ मंसिर । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको गोर्खा आइडियल स्कुलमा सोमबार र मंगलबारका लागि नि:शुल्क दन्त शिविर सञ्चालन भएको हो । स्माईल डेन्टल क्लिनिक भालुबाङ दाङको प्राबिधिक सहयोगमा उक्त...

पुरा पढ्नुहोस
उपनिर्वाचन : ३७ स्थानको मतपरिणाम सार्वजनिक, को – कहाँ विजयी ?

काठमाडौं ।  आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले हाल काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष र उदयपुरको बेलका...

पुरा पढ्नुहोस
होटल पौवाको प्रोमो कोड प्रयोग गरे यति एयरलाइन्समा छुट

देशका मुख्य शहरमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाले यति एयरलाइन्ससँगको सहकार्यमा प्रोमो कोड प्रयोग गरी हवाई यात्रा गर्दा छुटको अफर ल्याएको छ । होटल पौवालाई यति एयरलाइन्सले प्रदान गरेको प्रोमो कोडबाट हरेक नेपालीले...

पुरा पढ्नुहोस