मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चुनावी मैदान बाट बाहिरिए राष्ट्रिय जनमाेर्चाका उम्मेदवार रिजाल

दाङ । प्रदेश सभा सदस्य उम्मेदवार महेशचन्द्र रिजाल चुनावी मैदानबाट बाहिरिएको घाेषणा गरेका छन ।

दाङ निर्वाचन क्षेत्र नम्बर १(१) अन्तरगत राष्ट्रिय जनमाेर्चाबाट उनी उम्मेदवार थिए । शुक्रबार बिज्ञप्ति जारी गर्दै आफु चुनावी रेसबाट बाहिरिएको र आफ्नाे समर्थन नेकपा माओवादीका उम्मेदवार इन्द्रजित थारुलाइ रहेकाे बिज्ञप्तिमा उल्लेख गरेका छन ।

निर्वाचन अधिकृतकाे कार्यालयमा रिजालकाे उम्मेदवारी भने कायम छ ।                 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation