बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

देशभर एकसाथ मतदान शुरु

आज मंसिर ४ गते आमनिर्वाचनको मतदान शुरु भएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य चयन गर्न देशभर एकसाथ मतदान शुरु भएको हो ।

मतदान शुरुहुनु भन्दा अघिनै मतदान केन्द्र पुगि लाइन बसेका मतदाताहरुले ७ बजेदेखि मतदान  गर्न थालेका हुन् ।

मतदान बिहान ७ बजेदेखि साँझ  ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यस्तै, प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation