शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङमा ६० प्रतिशत मत खस्यो

निर्वाचन कार्यालय दाङमा आइतबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरले ६३ प्रतिशतसम्म मत खसेको हुनसक्ने अनुमान गरिएको बताएका छन् ।

दाङका तीन निर्वाचन क्षेत्रमा १५३ स्थानमा मतदान भएको थियो, जहाँ ४६५ मतदान केन्द्र थिए ।

दाङमा ४ लाख १४ हजार ९ सय ५६ मतदाता थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation