मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

काठमाडौं ७ मा घण्टिको अग्रता कायम

काठमाडौं ७ को प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहान १० बजेसम्मको परिणाम हेर्दा ३ सय ७५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायम रहेको छ ।

यस्तै दोस्रोमा एमालेको सूर्य चिन्हले ३ सय ४ मत पाएको छ । तेस्रोमा हँसिया हथौडाले २ सय ९० र लौरोले १ सय १ र हलोले ८४ मत पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation