बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

झापा ५ मा अग्रता बढाउँदै एमाले अध्यक्ष ओली, कसको कति मत ?

झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् ।

यस्तै जनमत पार्टीका भीम राजवंशीले १ हजार १११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation