शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चितवन २ मा रवि लामिछाने लागे अगाडि

चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचन मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना शुरु भएसँगै उनले अग्रता लिएका हुन् ।

पछिल्लो विवरण अनुसार लामिछानेले ४ हजार ७ मत पाउँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत पाएका छन् तेस्रोमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation