मङ्लबार, बैशाख ९, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

ललितपुर–३ अपडेट : फराकिलो अन्तरसहित घण्टी अगाडि

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसिमा कार्की फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छिन् ।  तोसिमा २ हजार ९३१ मतले अघि छन् ।

दिउँसो ३ः१५ बजेसम्ममा २२ हजार ६ मत गणना हुँदा तोसिमाले ९ हजार ४०३ मत पाएकी छिन् ।

ललितपुर–३ मा एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ४७२ मत पाएका छन् ।

बहालवाला मन्त्रीसमेत रहेकी माओवादी उम्मेदवार पम्फा भुसालले ३ हजार ७५० मत मात्रै पाएकी छिन् ।

भुसाललाई सत्तारूढ गठबन्धनमा रहेका दलहरूको समर्थन थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation