सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

ओली निर्वाचित भएको क्षेत्रमा कसले कति मत पाए ?

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली निर्वाचित भएको यो क्षेत्रमा २५ जना उम्मेदवार थिए । पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका खगेन्द्र अधिकारी दोस्रो स्थानमा रहे ।

निर्वाचन आयोगका अनुसार, झापा-५ मा उम्मेदवारले पाएको अन्तिम मतपरिणाम :

केपी शर्मा ओली (नेकपा एमाले): ५२,३१९
खगेन्द्र अधिकारी (नेपाली कांग्रेस): २३,७४३
सुरेशकुमार पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी): ११,७५९
भीम राजवंशी (जनमत पार्टी): १,४८५
कवीन्द्र शेर्मा लिम्बू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च): १,२८१
सानबहादुर मेचे (मंगोल नेशनल अर्गनाइजेशन): ७४४
ओममाया आङदेम्बे (जनता समाजवादी पार्टी): ६२९
युग (दीपक) पाठक (स्वतन्त्र): ३५६
रुद्रप्रसाद दाहाल (नेमकिपा): २५०
कल्पना लावती (स्वतन्त्र): २२४
पदमबहादुर जवेगू (राष्ट्रिय जनमुक्ति पार्टी): २१४
केदारनाथ चापागाईं (स्वतन्त्र): १६५
चन्द्रप्रसाद राजवंशी (लोकतान्त्रिक समाजवादी पार्टी): १०५
राजन चुडाल (नेशनालिस्ट पिपल्स पार्टी): ८८
रोहितप्रसाद पौड्याल (स्वतन्त्र): ८१
तुलसीराम काफ्ले (स्वतन्त्र): ७०
रेवतीरमण खनाल (स्वतन्त्र): ६३
रामचन्द्र बानियाँ (स्वतन्त्र): ५७
शेखरनाथ सेढाईं (कांग्रेस बीपी): ५१
इन्द्रमणि दाहाल (स्वतन्त्र): ५०
रामप्रसाद पाठक (सचेत नेपाली पार्टी): ४९
भेषराज भट्टराई (स्वतन्त्र): ४१
तीर्थेश्‍वर चौधरी (स्वतन्त्र): २०
शान्ता अधिकारी (स्वतन्त्र): १३
सीताराम पोख्रेल (स्वतन्त्र): १३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation