मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा विजयी

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनलाई दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।

बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation