मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङ – २ (२) मा कांग्रेसका प्रचण्डविक्रम न्यौपाने विजयी

दाङ – २ (२) मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार प्रचण्डविक्रम न्यौपाने विजयी भएका छन् ।

उनले १७ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६ हजार ६ सय ९० मत प्राप्त गरेका छन् । उनीहरुको मतान्तर ७ सय ७९ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation