मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङ- १ ‘ख’ मा अनुराग खड्का निर्वाचित

दाङ- नेपाली कांग्रेसका अनुराग खड्का लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

दाङ प्रतिनिधिसभा १ प्रदेश सभा ‘ख’ बाट खड्का ३ हजार ५२ मतले विजयी भएका हुन् ।

एमालेका उम्मेदवार कुलबहादुर केसीलाई हराउँदै खड्का निर्वाचित भएका हुन् ।

खड्काले १६ हजार २२२ र केसीले १३ हजार १७० मत प्राप्त गरे। उनी कांग्रेस नेता खुमबहादुर खड्काका छोरा हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation