मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ ।

रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो ।

“सर्वसम्मतले सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन हुनुभएको हो”, उहाँले भन्नुभयो ।

  • रास्वपाको यसअघि सरकार गठन लगायत समसामयिक विषयमा छलफलका लागि केन्द्रीय समितिको बैठक काठमाडौंमा बसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation