शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गठबन्धन भत्कियो, अब हाम्रो हातमा केही रहेन- रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन भत्किएको बताएका छन् । आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उनले सञ्चारकर्मीहरूसँग गठबन्धन भत्किएको बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘ गठबन्धन भत्कियो हाम्रो हातमा केही रहेन । ‘

देउवासँगको छलफल जारी रहेकै अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । उनले प्रचण्डले गठबन्धन विसर्जन गरेर गएको बताए। ‘उहाले गठबन्धन बालुवाटारमा विसर्जन गरेर जानुभयो’, पौडेलले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation