राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारमा नजाने बताएका छन् । उनले राप्रपा तत्काल सरकारमा नजाने भन्दै समर्थन मात्रै गर्ने बताए ।
सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लिङदेनले भने, ‘राप्रपा कहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’